Harsamaya
हर समय
हर समय
पहिलो सगरमाथा आरोहण अभियानका अन्तिम जीवित सदस्य कान्छा शेर्पा रहेनन्
पहिलो सगरमाथा आरोहण अभियानका अन्तिम जीवित सदस्य कान्छा शेर्पा रहेनन् सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेको नेतृत्वमा सम्पन्न पहिलो सफल सगरमाथा आरोहण अभियानका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको बिहीवार बिहान काठमाडौंस्थित आफ्नै निवासमा ९२ वर्षको उमेरमा निधन भएको छ ।
भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित
भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित मधेस प्रदेशसभाका सांसद सरोज सिंह कुशवाहा पुनः पदबाट निलम्बित भएका छन् ।
सुनको मूल्य एकैदिन सात हजार बढी बढ्यो
सुनको मूल्य एकैदिन सात हजार बढी बढ्यो । शुक्रबार चाँदी आज ७५ रुपैयाँले बढेर ३३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार ३२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
जुम्लाको गुठिचौर गाउँपालिका द्वारा १९ करार कर्मचारीको सम्झौता रद्द
जुम्लाको गुठिचौर गाउँपालिका द्वारा १९ करार कर्मचारीको सम्झौता रद्द दरबन्दीभन्दा बढी कर्मचारी राख्ने गलत अभ्यास अन्त्य गर्नका लागि यस्तो निर्णय गरिएको उनले बताए ।
ओलीले बैठकमा उठेका जिज्ञासाको जवाफ दिएर आज एमाले बैठक समापन गर्दै
ओलीले बैठकमा उठेका जिज्ञासाको जवाफ दिएर आज एमाले बैठक समापन गर्दै बैठक ललितपुरको भनीमण्डलस्थित रामबाघ महलमा तीन दिनदेखि जारी छ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको छलफल गर्नका लागि एमालेको विशेष बैठक बसेको हो । 
सर्लाहीको धनकौलमा बाढी पीडितको राहत जनप्रतिनिधिले आफन्तलाई मात्र वितरण गरेको आरोप
सर्लाहीको धनकौलमा बाढी पीडितको राहत जनप्रतिनिधिले आफन्तलाई मात्र वितरण गरेको आरोप सर्लाहीको धनकौल गाउँपालिकामा बाढी पीडितका लागि विभिन्न गैरसरकारी संस्थाले पठाएको राहत सामाग्री पालिकाका जनप्रतिनिधिले आफन्त र निकट कार्यकर्तामाझ मात्र बाँडेको आरोप लागेपछि स्थानीयले विरोध गरेका छन्।
निर्वाचनको सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
निर्वाचनको सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई राष्ट्रपति पौडेलको आग्रह राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।
सडक र पुलका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु, १७ वटा ठेक्का तोडिंदै
सडक र पुलका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु, १७ वटा ठेक्का तोडिंदै सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ ।
विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै 
विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै  यस्तै ओमानको पनि ६ अंकसहित तेस्रो स्थानमा छ । उसले आज अन्तिम खेल जापानसँग बिहान ११ बजे खेल्दैछ । 
ओच्छ्यानमै सर्पले डसेपछि बालकको मृत्यु
ओच्छ्यानमै सर्पले डसेपछि बालकको मृत्यु राईलाई राति नै चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्याए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएको थियो । 
तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रंकलाइन’को विद्युत् महसुल वक्यौता 
तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रंकलाइन’को विद्युत् महसुल वक्यौता  त्यस्तै, नवनेपाल प्लास्टिक इन्डिस्ट्रिज १२ किस्ताको एक लाख २३ हजार रुपैयाँ तिरेर बक्यौता रकम चुक्ता गरेको छ ।
Weather Update