जेनजी आन्दोलनपश्चात् शान्ति सुरक्षाका लागि देशभर नेपाली सेना परिचालन गरियो : मनोज थापा
शुक्रबार, असोज ३१, २०८२
उनका अनुसार भदौ २३ गते दिउँसो १२ः३० बजे काठमाडौंमा कर्फ्यु आदेश जारी भएपछि संघीय संसद् भवन (नयाँ बानेश्वर) सुरक्षाका लागि सेना खटाइएको थियो । त्यसै दिन साँझ ५ः१० बजे सुनसरीको इटहरीमा पनि कर्फ्यु जारी भएपछि सेनाको फौज परिचालन गरिएको थियो ।
निर्वाचन गर्ने तर्फ सरकार गम्भीर भएको देखिँदैन : डा.प्रकाश शरण महत
शुक्रबार, असोज ३१, २०८२
बैठक कात्तिक १ गते दिउँसो १ बजे पुनः बस्ने तय गरिएको प्रवक्ता डा.प्रकाश शरण महतले बताए ।उनले भने, ‘बैठक जारी नै छ । १० वटा प्रस्तावमाथि साथीहरूले धारणा राखिरहेका छन् ।
११ औँ महाधिवेशन मंसिर २७ गतेदेखि पोखरामा गर्ने एमालेको निर्णय
शुक्रबार, असोज ३१, २०८२
केन्द्रीय कमिटी बैठकले जम्मा २२ वटा प्रस्तावहरू पारित गरेको पनि उनको भनाई छ । यस्तै, उनले वर्तमान सरकार समस्याको समाधान गर्दै निर्वाचनको आधार तयार बनाउने तर्फ नभई मुलुकलाई बहु आयामिक सङ्कटतिर धकेल्न सक्रिय देखिएको पनि बताए ।
दुई विकल्पसहित गगन थापाले पेस गरे मङ्सिर २७–२९ मा महाधिवेशन प्रस्ताव
शुक्रबार, असोज ३१, २०८२
उनले दुई विकल्पसहित उक्त मितिमा महाधिवेशन गर्ने गरी कार्यसम्पादन समितिमा प्रस्ताव पेस गरेका हुन् । पहिलो विकल्पमा वडा, क्षेत्रीय प्रतिनिधि, प्रतिनिधिसभा क्षेत्र र महाधिवेशन प्रतिनिधि चयन गरी महाधिवेशन गर्ने उल्लेख छ ।
गाजामा भग्नावशेषमुनि गाडिएका १९ जना इजरायली बन्धकको शव खोज्न विशेषज्ञ टोली परिचालन
शुक्रबार, असोज ३१, २०८२
बदलामा इजरायलले करिब दुई हजार प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ र सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणपछि सुरु गरिएको सैन्य अभियान रोकेको छ ।
चितवन चार गैँडा मरे
शुक्रबार, असोज ३१, २०८२
गत आर्थिक वर्षमा निकुञ्ज क्षेत्रमा २८ वटा गैँडा मरेका थिए । सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा रहेका थिए ।
नेपालले सामोआलाई दियो २१२ रनको विशाल लक्ष्य
शुक्रबार, असोज ३१, २०८२
नेपालले यो खेलमा जित निकाले छनोटको ट्रफी जित्नेछ ।
जनमत पार्टी विभाजन प्रकरण : सिके राउतको पक्षमा सर्वोच्चको अन्तरिम आदेश
शुक्रबार, असोज ३१, २०८२
सर्वोच्च अदालतले जनमत पार्टी विभाजनसम्बन्धी विवादमा अध्यक्ष सिके राउतको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
जेनजी आन्दोलनको नाममा निजी क्षेत्रमाथि प्रहार भयो : अन्जन श्रेष्ठ (भिडियोसहित)
शुक्रबार, असोज ३१, २०८२
उद्योग वाणिज्य महासंघका वरिष्ठ अध्यक्ष अन्जन श्रेष्ठले जेनजी आन्दोलनको नाममा निजी क्षेत्रमाथि प्रहार भएको बताएका छन् ।
जेनजी विद्रोहलाई शंकाको दृष्टिले नहेर्न र यसको लाभ कांग्रेसले लिनुपर्छ : प्रदीप पौडेल
शुक्रबार, असोज ३१, २०८२
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको पुस्तान्तरण तथा रुपान्तरणसहितको प्रस्ताव प्रस्तुत गर्दै यसअनुसार अघि बढेमा पार्टीले आगामी चुनावमा बहुमत ल्याउन सकिने तर्क गरेका छन् ।
बर्दियामा तेस्रोपटक गोही प्राकृतिक बासस्थानमा छाडियो (भिडियोसहित)
शुक्रबार, असोज ३१, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको गोही प्रजनन केन्द्रमा हुर्केका घडियाल गोही तेस्रो पटक प्राकृतिक बासस्थानमा छाडिएको छ ।
अन्तर्राष्ट्रिय जगतमा चलचित्रकर्मी परिचयपत्रको ठूलो महत्व छ : अध्यक्ष डिसी (भिडियोसहित)
शुक्रबार, असोज ३१, २०८२
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले कार्ड(परिचय पत्र) मात्र बाँड्छ भन्ने टिप्पणी यसको महत्व नबुझ्नेले मात्र गर्ने गरेको औंल्याएका छन् ।
मन्त्रिपरिषद् बैठकका २० निर्णय सार्वजनिक (भिडियोसहित)
शुक्रबार, असोज ३१, २०८२
असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।
साताको लोकप्रिय

