Harsamaya
हर समय
हर समय
धोबहा खोलाको पुल निर्माण ठेक्का रद्द
धोबहा खोलाको पुल निर्माण ठेक्का रद्द पुल सेक्टर नेपालगञ्जले उक्त कम्पनीविरुद्ध कानुन बमोजिम कारबाही अघि बढाएको जनाएको छ । साथै, सार्वजनिक खरिद ऐन २०६३ को दफा ६८(१)(क)(ख) र (ग) अनुसार आवश्यक कारबाहीका लागि सिफारिस गर्ने तयारी गरिएको सूचनामा उल्लेख छ ।
नेपालीहरुको दोस्रो महान चाड तिहार आजबाट,  धनतेरस मनाइदैं
नेपालीहरुको दोस्रो महान चाड तिहार आजबाट,  धनतेरस मनाइदैं धन्तेरसको अवसरमा जुनसुकै स्टिल, तामा, पित्तल आदिको भाँडा किने पनि एउटा कुनै न कुनै वस्तु चाँदीको खरिद गर्नु शुभ मानिन्छ । सम्भव भएसम्म सुन किन्नु अत्यन्त लाभदायी हुनेछ । 
सुविन भट्टराईको ‘चमेलीको फूल बैजनी रूमाल’ लोकार्पण 
सुविन भट्टराईको ‘चमेलीको फूल बैजनी रूमाल’ लोकार्पण  साहित्यकार सुविन भट्टराईको सातौँ कृति ‘चमेलीको फूल बैजनी रूमाल’ को लोकार्पण
काठमाडौंका पाँच क्षेत्रमा दुई महिनासम्म भेला, जुलुस र प्रदर्शन निषेध
काठमाडौंका पाँच क्षेत्रमा दुई महिनासम्म भेला, जुलुस र प्रदर्शन निषेध विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम हुलदङ्गा वा अशान्ति हुनसक्ने आदेशमा उल्लेख छ ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
सर्लाहीमा ३१ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
सर्लाहीमा ३१ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ ‘अब हामी साँच्चै सुरक्षित महसुस गर्छौं । क्षेत्री जस्ता इन्चार्ज आएपछि अपराधीहरू पनि सतर्क हुन थालेका छन् ’ एक स्थानीयले बताए ।
सुनचाँदी पसलमा छापा मार्न जाँदा प्रहरी र व्यवसायीबीच झडप, उद्योग वाणिज्य संघका अध्यक्ष घाइते
सुनचाँदी पसलमा छापा मार्न जाँदा प्रहरी र व्यवसायीबीच झडप, उद्योग वाणिज्य संघका अध्यक्ष घाइते जिल्ला प्रहरी कार्यालयको टोलीले जनकपुरधामको सोनारपट्टीस्थित एक सुनचाँदी पसलमा छापा मार्न जाँदा विवाद उत्पन्न भएको हो । 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि  असोज २८ गतेदेखि प्रारम्भ भएको बैठक आज पनि दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा सुरु हुन लागेको हो । हालसम्म बैठकमा १० वटा विभिन्न प्रस्तावहरूमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको छ । 
राती नौ बजेपछि देउसीभैली खेल्न नपाइने
राती नौ बजेपछि देउसीभैली खेल्न नपाइने अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मुल्यवृद्धि, म्याद नाघेका वस्तु विक्री वितरण गर्नेलगायतका उपभोक्ता हित विपरीतका कार्य नगर्न भनिएको छ ।
तिहार बिदामा पनि बैंकहरूले सेवा दिने 
तिहार बिदामा पनि बैंकहरूले सेवा दिने  त्यसैगरी राष्ट्र बैंकले आज शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’(आरटीजीएस) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख गरेको छ
आज देशभरको मौसम रहने
आज देशभरको मौसम रहने आज राती देशभर मौसम मुख्यतया सफा रहने छ ।
शनिबार १२ राशिले कस्ता फल दिन्छन् ?
शनिबार १२ राशिले कस्ता फल दिन्छन् ? रोमान्सका लागि राम्रो दिन। आज तपाईंको बातचीतको पक्ष बलियो हुनेछ। तपाईंको जोडीले आफ्नो मनको कुरा सुन्न प्रशस्त समय दिनेछन्।
Weather Update