Harsamaya
हर समय
हर समय
‘फूलले घर सुन्दर मात्र बनाउँदैन स्वस्थ्य र स्वच्छ हावा पनि दिन्छ’ [भिडियोसहित]
‘फूलले घर सुन्दर मात्र बनाउँदैन स्वस्थ्य र स्वच्छ हावा पनि दिन्छ’ [भिडियोसहित] ‘यी प्लान्टहरूले वातावरण सफा गर्छन्, घरमा शुभ संकेत ल्याउँछन् र हेर्दा मन पनि आनन्दित हुन्छ,’ खड्काले थपिन् ।
नेपालका युवाहरुमाथि हिंसा र दमन भइरहेको छ : उपमहासचिव ज्ञवाली
नेपालका युवाहरुमाथि हिंसा र दमन भइरहेको छ : उपमहासचिव ज्ञवाली उनले भने, ‘युवाहरूलाई मार्ने आदेश नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दिएका होइनन्, यो सबै विदेशी एजेन्टहरूले दिएका आदेश हुन् ।’
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीविना चुनावमा जाँदैनौं : मिराज ढुंगाना [भिडियोसहित]
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीविना चुनावमा जाँदैनौं : मिराज ढुंगाना [भिडियोसहित] ‘बटमलाइन पूरा नभई हामी चुनावमा जान तयार छैनौं । प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो मुख्य माग हो, त्यो माग सुन्नैपर्छ । यो विना हामी कतै जानेवाला छैनौं,’ ढुंगानाले स्पष्ट भने ।
सर्लाहीमा खोलाले बगाएकी बालिका तीन दिनदेखि बेपत्ता
सर्लाहीमा खोलाले बगाएकी बालिका तीन दिनदेखि बेपत्ता महोत्तरीको बर्दीवासबाट आएको नौ सदस्यीय टोली आज (शनिबार) बिहानैदेखि घटनास्थलमा खटिएर खोजि कार्य गरिरहेको छ ।
जानकी मन्दिरमा पूजापाठसँगै एनपीएल ट्रफी टुर सुरु
जानकी मन्दिरमा पूजापाठसँगै एनपीएल ट्रफी टुर सुरु त्यसपछि ट्रफीलाई नगरका विभिन्न प्रमुख स्थलहरूमा र्‍यालीसहित घुमाइएको जनाइएको छ ।
अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय पक्राउ
अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय पक्राउ दुवै जनालाई सुन्धाराको होटल न्यू जोमसोमको कोठा नं ६ मा बन्धक बनाएर पीडितसँग रु २० लाख फिरौती मागेको सूचनाका आधार शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
गोदावरी फूल प्रदर्शनी : नयाँ भेराइटी कम, जेनजी आन्दोलनको असर परेको गुनासो [भिडियोसहित]
गोदावरी फूल प्रदर्शनी : नयाँ भेराइटी कम, जेनजी आन्दोलनको असर परेको गुनासो [भिडियोसहित] असोज २९ देखि सुरु भएको प्रदर्शनीको तेस्रो दिनसम्म आइपुग्दा व्यवसायमा केही सुधार देखिए पनि गत वर्षको तुलनामा ग्राहकको चाप कम भएको उनीहरू बताउँछन् ।
शान्ति सुरक्षा कायम गर्न र भयरहित निर्वाचन गराउन राष्ट्रपतिको निर्देशन
शान्ति सुरक्षा कायम गर्न र भयरहित निर्वाचन गराउन राष्ट्रपतिको निर्देशन सुरक्षा निकायका प्रमुखहरुले शान्ति सुरक्षा कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय सक्षम रहेको राष्ट्रपति पौडेललाई विश्वास दिलाएका थिए ।
 वक्यौता बाँकी नरहेको दाबी गर्दै उद्योगीहरूले पठाए प्रधानमन्त्रीलाई पत्र 
 वक्यौता बाँकी नरहेको दाबी गर्दै उद्योगीहरूले पठाए प्रधानमन्त्रीलाई पत्र  तथापि, प्राधिकरणले एकतर्फी हिसाबकिताबका आधारमा अनावश्यक वक्यौता देखाउँदै उद्योगहरूलाई दोषारोपण गरेको छ ।’
पाकिस्तानी हवाई आक्रमणबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु
पाकिस्तानी हवाई आक्रमणबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु एसीबीका अनुसार उरगुन जिल्लामा भएको उक्त हवाई आक्रमणमा खेलाडी कबीर, सिबगातुल्लाह र हारुनसहित आठ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
कथा: भ्रंसी 
कथा: भ्रंसी  रेष्टुरॅामा रहेका दुई ग्राहक मध्य एक जना ग्राहक स्टिलको गिलासमा रहेको पेय पदार्थ पिउँदै थियो भने अर्को टिकाधारी ग्राहक कॅाचको गिलासमा रहेको चिया सुरुप-सुरुप गर्दै बिस्तारै पिउँदै थियो ।
‘केही समय बिजुली नआउनु ‘लोडसेडिङ’ होइन, प्राविधिक समस्या मात्र हो’ [भिडियोसहित]
‘केही समय बिजुली नआउनु ‘लोडसेडिङ’ होइन, प्राविधिक समस्या मात्र हो’ [भिडियोसहित] साथै, संचालक समितिले २८ किस्तामा बक्यौता तिर्न सकिने व्यवस्था पनि गरेको छ ।
Weather Update