Harsamaya
हर समय
हर समय
श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने
श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने सरकारी निकायका प्रमुखहरूले कामको आवश्यकताका आधारमा बाँकी चार कार्यदिनभित्र कर्मचारीलाई काममा बोलाउन सक्ने अधिकार राख्ने पनि बताइएको छ ।
टिकटकर र रील्स प्रयोगकर्ताको रोजाईमा ‘लालीबजार’ को गीत ‘मायालाई के दिउँ म बैना’
टिकटकर र रील्स प्रयोगकर्ताको रोजाईमा ‘लालीबजार’ को गीत ‘मायालाई के दिउँ म बैना’ ती सञ्जालमा एक्टिभ रहेका प्रयोगकर्तासँगै कन्टेन्ट क्रिएटरको रोजाईमा समेत ‘मायालाई के दिउँ म बैना’ परिरहेको छ ।
नेपाल न्यूज बैंककर्मी गौतमसहित दुई जनालाई एनआरएनए पुरस्कार
नेपाल न्यूज बैंककर्मी गौतमसहित दुई जनालाई एनआरएनए पुरस्कार लामो समयदेखि सत्य, निष्पक्ष र तथ्यमा आधारित पत्रकारिता गर्दै आएका गौतमको योगदानलाई उच्च मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।
इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी
इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी ‘इनिशा बेहोस भएपछि अस्पताल लैजान साथीहरूको सहयोग मागेको हो,’ अभियुक्तको बयान उदृत गर्दै ती अधिकृतले भने, ‘आफ्नो आग्रहमा अरू साथीहरू घटनास्थल आएका हुन् ।’
सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? यस्तै, चाँदीको पनि मूल्य बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको छ । सोमबार प्रतितोला ५ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।
हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता 
हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता  मायाको शव लेकबेशी नगरपालिका–३ को पटारेमा र आशाको गुर्भाकोट–१३ मसानघाट नजिकै माछा पार्ने जालमा फेला परेको हो थापाले बताए ।
मलेखु–ताल्ती खण्डमा ढुवानीका सवारीबाट शुल्क नलिन आशिका तामाङको निर्देशन 
मलेखु–ताल्ती खण्डमा ढुवानीका सवारीबाट शुल्क नलिन आशिका तामाङको निर्देशन  “ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कहाँसम्म न्यायोचित हो? आजबाट मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारीसाधनले शुल्क तिर्नु पर्ने छैन,” उनले लेखेकी छन्।
हुरीबतासबाट रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, ६ घाइते
हुरीबतासबाट रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, ६ घाइते यस्तै कटारी–५ तीनकुने चोक स्थत राधाकृष्ण मन्दिर नजिकै हुरीबतासका कारण सखुवाको रुख ढलेर लाग्दा  ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको छ । 
मानबहादुर नेपालीद्वारा नेपाली कांग्रेस परित्यागको घोषणा
मानबहादुर नेपालीद्वारा नेपाली कांग्रेस परित्यागको घोषणा नेपालीले पार्टीका सभापति शेरबहादुर देउवादेखि नेता शेखर कोइरालासम्मलाई अपमानित गर्ने वातावरण सिर्जना भएको आरोप लगाउँदै पार्टीभित्र संवाद, सहमति र एकताको वातावरण कमजोर बनेको बताएका छन्।
शिखर पावरको आईपिओ बाँडफाँड
शिखर पावरको आईपिओ बाँडफाँड उच्च आवेदनका कारण अधिकांश लगानीकर्ताले सेयरनपाएको देखिएको छ ।
ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र बन्द
ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र बन्द अल जजीराका अनुसार यूएईका सरकारी सञ्चार माध्यमहरूले यसलाई “उडान र हवाई चालक दलको सुरक्षा सुनिश्चित गर्न तथा देशको भौगोलिक अखण्डता जोगाउन गरिएको असाधारण सावधानीपूर्ण उपाय” बताएका छन् । 
ग्यासको अवैध कारोबारबारे सूचना दिन विभागको निःशुल्क टेलिफोन नम्बर
ग्यासको अवैध कारोबारबारे सूचना दिन विभागको निःशुल्क टेलिफोन नम्बर यसैबीच नेपाल आयल निगमले आधा सिलिण्डर मात्रै ग्यास बिक्री गर्ने व्यवस्था मिलाए पनि बजारमा ग्यासको अभाव भने कायम रहेको विभागले जनाएको छ।
Weather Update