Harsamaya
हर समय
हर समय
तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब, आठ महिनामा मात्र दुई खर्ब चार अर्ब २४ करोड ऋण थपियो
तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब, आठ महिनामा मात्र दुई खर्ब चार अर्ब २४ करोड ऋण थपियो कार्यालयका अनुसार यो अवधिसम्ममा सरकारले १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख आन्तरिक र १५ खर्ब ३० अर्ब १८ करोड बाह्य ऋण तिर्न बाँकी रहेको छ ।
लामिछाने प्रकरणमा सर्वोच्चमा बहस जारी, फैसला अझै प्रतिक्षामा
लामिछाने प्रकरणमा सर्वोच्चमा बहस जारी, फैसला अझै प्रतिक्षामा उनीहरूको तर्कअनुसार अभियोगपत्र संशोधन नगरी मुद्दा फिर्ता गर्ने निर्णय कानुनी रूपमा उचित नभएको र सविता भण्डारीले आफ्नो अधिकारको दुरुपयोग गरेकी छिन् । 
तीन व्यवसायीलाई ३० हजार जरिवाना
तीन व्यवसायीलाई ३० हजार जरिवाना विभागले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम अनुगमन गर्दा कैफियत भेटिएका व्यवसायमाथि कारबाही गरिएको हो।
इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा  यसै बीच जीसीसी राज्यहरूले र जोर्डनको हाशेमाइट राज्यमा इरानी आक्रमणको निन्दा गर्ने ऐतिहासिक संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव( २८१७ लाई प्रायोजन र समर्थन गर्न युक्रेनको प्रयासको प्रशंसासमेत गरेका छन् । 
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आव्हान
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आव्हान अफगानिस्तान र पाकिस्तान छिमेकीहरु एक अर्काबाट टाढा रहन नसकिने उल्लेख गर्दै लिनले उनीहरूका समस्या समाधानका लागि संवाद र परामर्श एक मात्र प्रभावकारी उपाय भएको बताए । 
मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु
मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु मंगलबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारसम्मेलन गर्दै मुख्यमन्त्री यादवले प्रदेश सरकारको पहलमा सुरु भएको र छलफलको क्रममा रहेको विभिन्न ५१ वटा कामहरुबारे जानकारी गराएका छन् ।
ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु
ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु उनले भनिन्, ‘रास्वपाले समावेशी सिद्धान्तलाई एकदमै ख्याल राख्ने गर्दछ । आफ्नो सहभागितालाई पार्टीले सकारात्मक ढङ्गले लिएको छ । सुशासन कायम गर्ने समावेशी सिद्धान्तलाई अगाडि ल्याउनका लागि पार्टी एकदमै अब्बल छ ।’
रामेछापमा १० वर्ष यताकै ठूला हावाहुरी : विद्यालयका छाना उडे, विद्युत सेवा अवरुद्ध
रामेछापमा १० वर्ष यताकै ठूला हावाहुरी : विद्यालयका छाना उडे, विद्युत सेवा अवरुद्ध हावाहुरीका कारण जिल्लाभर विद्युत सेवामा समेत समस्या देखिएको छ। साँझदेखि अवरुद्ध भएको विद्युत आपूर्ति मंगलबार बिहानसम्म पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
नेप्से परिसूचक १३ अंकले बढ्यो
नेप्से परिसूचक १३ अंकले बढ्यो रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड र सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एनआइसी एसिया ग्रोथ फन्ड–२ को सेयर मूल्य चार दशमलव ७४ प्रतिशतले घटेको छ ।
कहिले पुनःनिर्माण होला जेनजी आन्दोलनमा ध्वष्त बनाइएको सडक विभागको ऐतिहासिक भवन ?
कहिले पुनःनिर्माण होला जेनजी आन्दोलनमा ध्वष्त बनाइएको सडक विभागको ऐतिहासिक भवन ? राणाकालिन ऐतिहासिक र पुरातात्वीक महत्व बोकेका कतिपय भवन पूर्ण रुपमा क्षतविक्षत छन् । तर पुनःनिर्माणको कुनै तयारी भइसकेको छैन् ।
रास्वपाले पाएको ४८ प्रतिशत भोट असाध्यै गरुङ्गो वैधता : डा.वाग्ले
रास्वपाले पाएको ४८ प्रतिशत भोट असाध्यै गरुङ्गो वैधता : डा.वाग्ले यस्तै, रास्वपाका केन्द्रिय उपसभापति डोल प्रसाद अर्यालले अघिल्लो सदनमा रास्वपाका सांसदहरुले संख्या कम भएकाले नै सोचे जस्तो डेलिभरी गर्न नसकेको बताए ।
राष्ट्रपतिद्वारा केपी ओलीका परिवारप्रति समवेदना व्यक्त
राष्ट्रपतिद्वारा केपी ओलीका परिवारप्रति समवेदना व्यक्त शोकको यस घडीमा उनले शोकाकुल परिवारजन, विशेषगरी अध्यक्ष ओली र उनका आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक सहानुभूति व्यक्त गरे ।
Weather Update