Harsamaya
हर समय
हर समय
नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव,  चार प्रदेशमा वर्षाको सम्भावना
नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव, चार प्रदेशमा वर्षाको सम्भावना आज दिउँसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ।  कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 
इरानसँगको युद्धमा विमति जनाउँदै ट्रम्पका आतङ्कवाद विरोधी निर्देशकले दिए राजीनामा
इरानसँगको युद्धमा विमति जनाउँदै ट्रम्पका आतङ्कवाद विरोधी निर्देशकले दिए राजीनामा केन्टले अगाडि भनेका छन्, ‘उच्च पदस्थ इजरायली अधिकारी र प्रभावशाली अमेरिकी पत्रकारहरूले ‘गलत सूचना’ फैलाएको र यसले ट्रम्पलाई आफ्नो ‘अमेरिका फस्र्ट’ प्लेटफर्मलाई कमजोर बनाएको पनि बता‍एका छन्। पत्रमा अगाडि लेखिएको छ, “इरान अमेरिकाका लागि ठूलो खतरा छ भन्ने तपाइँलाई विश्वास दिलाउन यसको प्रयोग गरिएको थियो । यो झूट थियो।’
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९२ पैसा तोकिएको छ ।
कस्तो रहला आजको दिन? जान्नुहोस् तपाईंको राशिफल
कस्तो रहला आजको दिन? जान्नुहोस् तपाईंको राशिफल कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। नयाँ व्यवसाय सुरु गर्ने मौका छ।
चैत ३ : तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब देखि मध्यपूर्वका ७ देशका लागि पुनः श्रम स्वीकृति खुलेको सम्म
चैत ३ : तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब देखि मध्यपूर्वका ७ देशका लागि पुनः श्रम स्वीकृति खुलेको सम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
मध्यपूर्वका ७ देशका लागि पुनः श्रम स्वीकृति खुला, इजरायल र लेबनानसहित ६ देशमा भने रोक
मध्यपूर्वका ७ देशका लागि पुनः श्रम स्वीकृति खुला, इजरायल र लेबनानसहित ६ देशमा भने रोक श्रमिकहरूको गुनासो र रोजगारी गुम्ने जोखिम बढेपछि परराष्ट्र मन्त्रालयले पुनः श्रम स्वीकृति सुचारु गर्न सिफारिस गरेको थियो । परराष्ट्र मन्त्रालयको सोही सिफारिस र वैदेशिक रोजगार विभागले पठाएको पत्रका आधारमा श्रम मन्त्रालयले तत्कालका लागि इरान, इजरायल लगायतका ६ देश बाहेकका अन्य सात मुलुकमा मात्रै पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको...
तारकेश्वरमा पहिलोपटक ‘घोडेजात्रा महोत्सव’ हुने
तारकेश्वरमा पहिलोपटक ‘घोडेजात्रा महोत्सव’ हुने तारकेश्वर नगरपालिकाको आयोजना तथा एभरेष्ट हर्स राइडिङ एण्ड बग्गि प्रालिको सहकार्यमा घोडेजात्रा पर्वको अवसर पारेर चैत ४ गते (भोलि) तारकेश्वर नगरपालिका–८ पिपलडाँडा टुसालचौरमा पहिलोपटक घोडेजात्रा महोत्सव हुन लागेको हो ।
समानुपातिकतर्फ निर्वाचित सांसदलाई बिहीबार प्रमाणपत्र वितरण गर्दै निर्वाचन आयोग 
समानुपातिकतर्फ निर्वाचित सांसदलाई बिहीबार प्रमाणपत्र वितरण गर्दै निर्वाचन आयोग  बिहीबार समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि सोही दिन प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाइने सहायक प्रवक्ता जिसीले बताए ।
क्यासिनोहरूमा जुवा खेल्ने खेलाउने कार्यमा संलग्न १४ नेपाली पक्राउ
क्यासिनोहरूमा जुवा खेल्ने खेलाउने कार्यमा संलग्न १४ नेपाली पक्राउ पक्राउ परेकाहरूको साथबाट प्रहरीले नगद रु एक लाख ९० हजार, विभिन्न कम्पनीको मोबाइल १४ थान, नक्कली भारतीय आधार कार्ड मिलन प्रधान नाम गरेको एक थान, सवारी चालक अनुमति पत्र दुई थान, नक्कली भारतीय भोटर कार्ड एक थान, सिसी क्यामेराको डिभिआर तीन  थान तथा नेपाली खेलाडीले विभिन्न मितिमा नेपाली नगद साटेको...
२४ घण्टामा विपद्मा परी तीन जनाको गयो ज्यान
२४ घण्टामा विपद्मा परी तीन जनाको गयो ज्यान कुल ४१ वटा विपद्जन्य घटनामध्ये चट्याङबाट तीन र हावाहुरीबाट दुईजना घाइते भएका छन् । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार हावाहुरीका मात्रै १७ र चट्याङका पाँच घटना भएका थिए । ती घटनामा छ पशु चौपाय मरेका छन् भने नौ लाख बढीको क्षति भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।  
प्रतिपक्षी नै नरहने भन्ने सोच गलत हो : डा.मिनेन्द्र रिजाल
प्रतिपक्षी नै नरहने भन्ने सोच गलत हो : डा.मिनेन्द्र रिजाल पूराना दलहरुलाई आफ्नै आन्तरिक बोझले थिचेको भन्दै त्यो बन्धनबाट मुक्त गर्ने काम रास्वपाले गर्यो भने जनताले दिएको मतको सम्मान हुन्छ कि हुँदैन भन्ने विषय पेचिलो रहेको बताए ।
निर्वाचनमा रास्वपाले पाएको करिब दुई तिहाइको मतको सदुपयोग हुनुपर्छ - पूर्वराष्ट्रपति यादव
निर्वाचनमा रास्वपाले पाएको करिब दुई तिहाइको मतको सदुपयोग हुनुपर्छ - पूर्वराष्ट्रपति यादव उनले राजनीतिक र राष्ट्रिय कोर्श फरक हुने भएकाले सबैले अहिलेको परिवर्तनलाई आत्मसात गर्दै जनतादेशलाई स्वीकार गर्नुपर्नेमा जोड दिए । 
Weather Update