Harsamaya
हर समय
हर समय
नवनिर्वाचित २७४ सांसदको शपथग्रहण आज
नवनिर्वाचित २७४ सांसदको शपथग्रहण आज प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ ले सदस्यले प्रतिनिधि सभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था गरेको छ ।
आजको राशिफल : सफलता र अवसरसँगै सतर्कताको सन्देश
आजको राशिफल : सफलता र अवसरसँगै सतर्कताको सन्देश वृष : आकस्मिक धनप्राप्ति हुनेछ । महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । सुख प्राप्त हुनेछ । साथीभाइबाट धोका हुनसक्छ ।
पेट्रोल र डिजेल प्रतिलिटर १५ रुपैयाँ महँगियो
पेट्रोल र डिजेल प्रतिलिटर १५ रुपैयाँ महँगियो लगातारको मूल्यवृद्धिले यातायात भाडादेखि दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत असर पर्ने देखिएको छ।
‘टीओबी समूह’को उक्साहट र हिंसामा संलग्नता, कारबाही सिफारिस
‘टीओबी समूह’को उक्साहट र हिंसामा संलग्नता, कारबाही सिफारिस सोही आधारमा उक्त समूहको भूमिकाबारे थप अनुसन्धान गरी दोषी ठहर भएका व्यक्तिमाथि फौजदारी संहिताको दफा ३५ अनुसार कारबाही गर्न नेपाल सरकारसमक्ष सिफारिस गरिएको छ।
महत्त्वपूर्ण सरकारी संरचनाको सुरक्षामा कमजोरी देखिएको भन्दै सैनिक अधिकारीविरुद्ध कारबाही सिफारिस
महत्त्वपूर्ण सरकारी संरचनाको सुरक्षामा कमजोरी देखिएको भन्दै सैनिक अधिकारीविरुद्ध कारबाही सिफारिस जाँचबुझ प्रतिवेदनअनुसार नेपाली सेना तर्फबाट खटाइएका सुरक्षाकर्मीहरूले संवेदनशील स्थानको सुरक्षा व्यवस्थापन प्रभावकारी रूपमा गर्न नसकेको निष्कर्ष निकालिएको छ।
प्रधानमन्त्रीले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने
प्रधानमन्त्रीले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने यसअघि मंगलबार नै उनले नेपाल बाल संगठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन पनि सोही सचिवालयको पुस्तकालयमा राखेर सार्वजनिक गर्ने निर्णय गरिसकेकी थिइन्।
संसद परिसर घटनामा गृहसचिवसहित ४ जनामाथि कारबाही सिफारिस
संसद परिसर घटनामा गृहसचिवसहित ४ जनामाथि कारबाही सिफारिस परिसरमा करिब चार घण्टासम्म प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा गोली प्रहार रोक्न सकिने अवस्था हुँदाहुँदै आवश्यक पहल नगरेको आरोप लगाइएको छ।
कांग्रेसद्वारा संविधान संशोधन सुझाव समिति गठन‚ संयोजकमा उपसभापति भुसाल 
कांग्रेसद्वारा संविधान संशोधन सुझाव समिति गठन‚ संयोजकमा उपसभापति भुसाल  पार्टीको आज सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधन सम्बन्धमा अध्ययन तथा सुझावका लागि विज्ञ समिति गठन गर्ने निर्णय गरेको हो ।
‘ढुंगामुढा हुँदै आगो लाग्दा बेहोस भएँ’- राज्यलक्ष्मी चित्रकार
‘ढुंगामुढा हुँदै आगो लाग्दा बेहोस भएँ’- राज्यलक्ष्मी चित्रकार प्रहरीका केही सदस्यहरूले आफूलाई फेला पारी उद्धार गरेको उल्लेख गर्दै उनले हालसम्म शरीर पोलिरहने, दाहिने हात राम्रोसँग नचल्ने जस्ता समस्या रहेको बताएकी छन्।
कार्की आयोगमा देउवाको बयान : ‘सामाजिक सञ्जाल प्रतिबन्ध हटाउन आग्रह गरेको थिएँ, हिंसात्मक गतिविधिमा संलग्नता छैन’
कार्की आयोगमा देउवाको बयान : ‘सामाजिक सञ्जाल प्रतिबन्ध हटाउन आग्रह गरेको थिएँ, हिंसात्मक गतिविधिमा संलग्नता छैन’ उक्त घटनामा केही युवाले आफूहरूलाई जोगाएको र राति करिब १० बजे सुरक्षित स्थानमा पुगेको उनले उल्लेख गरेका छन्।
कांग्रेस केन्द्रीय लेखा समिति संयोजकमा भरत कुमार शाह 
कांग्रेस केन्द्रीय लेखा समिति संयोजकमा भरत कुमार शाह  केन्द्रीय कार्यसमिति बैठकले बुधबार उपसभापति शर्मालाई प्रदेश र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिताको लागि आवश्यक संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो ।
प्रेमनाथ हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रेमनाथ हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी शङ्कास्पद व्यक्तिहरू प्रहरीको निगरानीमा छन् । दोषी चाँडै पक्राउपर्नेमा हामी विश्वस्त छौँ ।’ 
Weather Update