Harsamaya
हर समय
हर समय
विधान अनुसार अघी बढ्ने विशेष महाधिवेशन पक्षधरलाई खड्काको आश्वासन
विधान अनुसार अघी बढ्ने विशेष महाधिवेशन पक्षधरलाई खड्काको आश्वासन पार्टी कार्यालयमा भएको छलफलमा २३ र २४ भदौको घटना पश्चात् परिवर्तन भएको परिस्थितिमा नीति नेतृत्व र विधान लगायत विषयमा अघि बढ्न तत्काल महाधिवेशन आवश्यक भएको हस्ताक्षरकर्ताहरूले बताएका थिए ।
प्रधानमन्त्री कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान 
प्रधानमन्त्री कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान  प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा सङ्घ र प्रदेश सरकारबिच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरेको उनको सचिवालयले बतायो ।
नेपाल अमेरिकासँग ४ विकेटले पराजित
नेपाल अमेरिकासँग ४ विकेटले पराजित पालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने नन्दन याद, करण केसी र गुल्सन झाले समान एक– एक विकेट लिए । टस हारेर पहिले ब्याटिङ रोजेको नेपालका लागि अलराउण्डर दीपेन्द्रसिंह ऐरीले ७५ रनको अर्धशतकीय इनिङ खेले ।
माओवादीले ६ वटा पार्टीहरूसँग एकता गर्दै
माओवादीले ६ वटा पार्टीहरूसँग एकता गर्दै पार्टी कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘ हाम्रो आजको बैठकको एजेन्डा पार्टी एकता थियो । पार्टी एकतामा वैचारिक, राजनैतिक, सैद्धान्तिक, नीतिगत कुराहरू करिब टुङ्गे लगाइसकेको छौँ ।
मन्त्री गुप्ताले गरे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निरीक्षण (भिडियोसहित)
मन्त्री गुप्ताले गरे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निरीक्षण (भिडियोसहित) मन्त्री गुप्ताले सरकार अहिले खेल क्षेत्रको हितका लागि नीतिगत रूपमा काम गरिरहेको बताउँदै सीमित समयमा धेरै काम पूरा गर्नुपर्ने चुनौती रहेको उल्लेख गरे ।
संविधानका कयौँ दफाहरूले भ्रष्टाचारलाई प्रशय दिएको छ : भीम रावल (भिडियोसहित)
संविधानका कयौँ दफाहरूले भ्रष्टाचारलाई प्रशय दिएको छ : भीम रावल (भिडियोसहित) उनले भ्रष्टाचारको जड नेताहरू मात्र नभई स्थानीय तहका तल्लो निकायसम्म  महामारीको रूपमा फैलिएको बताए । उनले त्यसलाई निर्मूल पार्न उखेल्नलाई जेनजी अर्थात् युवा पुस्ताले काम गर्नुपर्ने बताए । 
एमालेको ११ औँ महाधिवेशन काठमाडौंमै हुने  
एमालेको ११ औँ महाधिवेशन काठमाडौंमै हुने   यसअघि एमालेले महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो । उपमहासचिव ज्ञवालीले ६ लाख ६७ हजार ६३० पार्टी सदस्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गरिने बताए ।
नेपाल कम्युनिस्ट पार्टीको विशेष राष्ट्रिय भेला : मिलन सी बने महासचिव (भिडियोसहित)
नेपाल कम्युनिस्ट पार्टीको विशेष राष्ट्रिय भेला : मिलन सी बने महासचिव (भिडियोसहित) भेलाले ‘नयाँ कम्युनिस्ट केन्द्रका लागि एकता र ध्रुवीकरणको आवश्यकता’ शीर्षकको राजनीतिक प्रस्ताव पारित गर्दै समसामयिक राजनीतिक परिस्थिति र आगामी रणनीतिबारे महत्वपूर्ण निर्णयहरू गरेको जनाएको छ ।
गोल्डेन हत्या प्रकरणः ‘खुनी दरिन्दे’ समूहका चार जना पुर्पक्षका लागि थुनामा, दुई धरौटीमा रिहा
गोल्डेन हत्या प्रकरणः ‘खुनी दरिन्दे’ समूहका चार जना पुर्पक्षका लागि थुनामा, दुई धरौटीमा रिहा दसैंको महाअष्टमीका दिन वीरगञ्जमा भएको रगताम्य झडपमा २० वर्षीय शिवम साह कानु उर्फ ‘गोल्डेन’को हत्या प्रकरणमा संलग्न चार जनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ भने दुई जना धरौटीमा रिहा भएका छन् ।
नेकपा एसका नेताहरु अलगिएपछि झलनाथले भने : ‘सिङ्गो हुनलाई टुक्रा भएको हो’ (भिडियोसहित)
नेकपा एसका नेताहरु अलगिएपछि झलनाथले भने : ‘सिङ्गो हुनलाई टुक्रा भएको हो’ (भिडियोसहित) माओवादीसँग एकता गर्ने निर्णयपछि नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरु अलगिएका छन् ।
नेपालले दियो अमेरिकालाई २७२ रनको लक्ष्य
नेपालले दियो अमेरिकालाई २७२ रनको लक्ष्य दुवईमा जारी आइसिसी क्रिकेट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ ।
शिल्पा शेट्टी : फिटनेस आइकन
शिल्पा शेट्टी : फिटनेस आइकन लिउड अभिनेत्री शिल्पा शेट्टी उमेरले ५० पुगेपनि फिटनेस आइकनका रुपमा दरिएकी छिन् । हालै मुम्बईको खार क्षेत्रमा देखिएकी उनी सुन्दर र आकर्षक देखिएकी थिइन् ।
Weather Update