Harsamaya
हर समय
हर समय
वैशाखदेखि ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने 
वैशाखदेखि ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने  अनुगमन गर्दा कार्यक्रमहरू सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाहीको गर्ने मन्त्रालयले जनाएको छ ।
व्यवसायी वेदबहादुर श्रेष्ठ उद्योग वाणिज्य संघ बागमती प्रदेशको अध्यक्ष उम्मेदवार
व्यवसायी वेदबहादुर श्रेष्ठ उद्योग वाणिज्य संघ बागमती प्रदेशको अध्यक्ष उम्मेदवार सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको समर्थनमा उनले बागमती प्रदेश अध्यक्ष पदमा उम्मेदवारी दिनेछन् । चैत्र १६ मा उम्मेदवारी दर्ता हुनेछ ।
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति, टोकन प्रणाली खारेज
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति, टोकन प्रणाली खारेज आइतबार मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले श्रम स्वीकृति प्रक्रियालाई डिजिटल र सेवाग्राहीमैत्री बनाउने निर्णय गरेको हो।
स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ सञ्चालक पक्राउ
स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ सञ्चालक पक्राउ स्पा सेन्टरबाट उद्धार गरिएका बालिकाहरूलाई परिवार र आफन्तको जिम्मा लगाइएको उनको भनाइ छ । पक्राउ परेकामाथि अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।
लहान नगरपालिकाका कर्मचारीले ४ महिनादेखि तलब पाएनन्
लहान नगरपालिकाका कर्मचारीले ४ महिनादेखि तलब पाएनन् पालिकाका एक प्रधानाध्यापक नारायणप्रसाद साहका अनुसार तलब नपाउँदा दैनिक खर्च धान्न र बैंकको ऋण तिर्न समेत समस्या भएको छ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य रातो मूला १५ रुपैयाँ, सेतो मूला (लोकल) १५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) २० रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ र भन्टा डल्लो ६० रुपैयाँ निर्धारण गरिएको छ ।
मुम्बईसँग कोलकाता ६ विकेटल पराजित
मुम्बईसँग कोलकाता ६ विकेटल पराजित रोहित शर्माले १४८ रनको शतकीय साझेदारी गरे । रोहितले ३८ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ७८ रन बनाउँदै आउट भएका थिए ।
सर्लाहीमा युवकमाथि चक्कु प्रहार घटना : आरोपितलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग 
सर्लाहीमा युवकमाथि चक्कु प्रहार घटना : आरोपितलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग  ० जनालाई प्रतिवादी बनाउँदै पक्राउ गरी अनुसन्धान अगाडि बढाउन आदेश दिएको थियो । उक्त आदेशपछि असोज १४ गते मात्रै इप्रका बरहथवामा मुद्दा दर्ता गरिएको थियो ।
यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना आज राती लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
लुम्बिनी प्रदेशसभा सदस्य  रेखा शर्मा पक्राउ
लुम्बिनी प्रदेशसभा सदस्य  रेखा शर्मा पक्राउ धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए ।  उनीमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ । 
विदेशी मुद्रा बजार अपडेट : डलर बलियो, अन्य मुद्रामा मिश्रित उतारचढाव
विदेशी मुद्रा बजार अपडेट : डलर बलियो, अन्य मुद्रामा मिश्रित उतारचढाव केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।
Weather Update