Harsamaya
हर समय
हर समय
 कामीसिंह थिङको शव कुहिएका अवस्थामा भेटियो
 कामीसिंह थिङको शव कुहिएका अवस्थामा भेटियो जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार थिङको शव जिल्लाको मनहरी–७ स्थित कालिका सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत ठूलो खोल्सी क्षेत्रमा शनिबार साँझ फेला परेको हो । 
 पत्नीको खुट्टा काट्ने विश्वनाथ पक्राउ
 पत्नीको खुट्टा काट्ने विश्वनाथ पक्राउ घाइते महिलाको बारास्थित एलएस न्यूरो अस्पतालमा प्रारम्भिक उपचार गराइएको थियो ।
ओलीको रिहाइको माग गर्दै रिट दायर, सोमबार बहस हुने
ओलीको रिहाइको माग गर्दै रिट दायर, सोमबार बहस हुने कुनै पनि छानबिन निकायको सुझाव वा प्रतिवेदनकै भरमा व्यक्तिलाई सीधै पक्राउ गर्ने प्रक्रिया कानूनसम्मत नहुने उल्लेख गर्दै ओलीको रिहाइको माग गरिएको छ ।
गंगा सागर पोखरी नजिक चल्यो बुलडोजर
गंगा सागर पोखरी नजिक चल्यो बुलडोजर विगत केही दिनदेखि आफैं जनकपुरधामको मुख्य सडक, चोक, मन्दिर वरिपरि रहेको फुटपाथहरु खाली गराउँदै हिँडेका गृहमन्त्री महतोले आज डोजर लगाएर अनाधिकृत टहरा र पसलहरु तोडेका छन् ।
योजना अधिकृतको लेक लागेर मृत्यु
योजना अधिकृतको लेक लागेर मृत्यु कामका लागि उच्च हिमाली क्षेत्रमा पुगेका बेला शनिबार बिहान लेक लागेर बिरामी परेका हमालको सोही क्षेत्रमा मृत्यु भएको उनले जानकारी दिए । 
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु मकवानपुरको भीमफेदी गाउँपालिका–६ एघारघुम्तीमा काठमाडौँबाट हेटौँडातर्फ गइरहेको जिप उदयपुरको त्रियुगा नगरपालिका–११ सङ्गमचोक निवासी ८६ वर्षीय गोरे राईको ठक्करबाट मृत्यु भएको छ । 
नेप्से परिसूचकमा ७१ अंकले घट्यो 
नेप्से परिसूचकमा ७१ अंकले घट्यो  रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड र रिजलाइन हाईड्रोपावर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
रमेश लेखक वकिल कार्यालयमा, ओली भर्चुअल माध्यमबाट उपस्थित
रमेश लेखक वकिल कार्यालयमा, ओली भर्चुअल माध्यमबाट उपस्थित शनिबार बिहान गुण्डुस्थित निवासबाट पक्राउ परेका ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिकरूपमा अदालतमा उपस्थित गराउन नसकिने भएकाले भर्चुअल माध्यमबाट गराउने भएको हो ।
ओली पक्राउ प्रकरणमा कानुनविद्ले भने : कानुनी प्रक्रिया मिचेर कारबाही गर्न मिल्दैन
ओली पक्राउ प्रकरणमा कानुनविद्ले भने : कानुनी प्रक्रिया मिचेर कारबाही गर्न मिल्दैन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउबारे कानुनविद्हरूसँग गरिएको संवाद कार्यक्रममा बोल्दै उनले राज्यले कारबाही गर्दा स्थापित कानुनी प्रक्रिया र संयम अपनाउनुपर्नेमा जोड दिए ।
सहकारी ठगी मुद्दामा रवि लामिछाने अदालत उपस्थित, तारेख बुझेर फर्किए
सहकारी ठगी मुद्दामा रवि लामिछाने अदालत उपस्थित, तारेख बुझेर फर्किए अदालत स्रोतका अनुसार लामिछाने बिहानै अदालत पुगेका थिए। उनी कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी ठगी प्रकरणमा मुद्दा खेपिरहेका छन्।
सामाजिक सञ्जाल ह्याक बढ्नुको मुख्य कारण प्रयोगकर्ताकै असावधानी : साइबर ब्यूरो [भिडियो]
सामाजिक सञ्जाल ह्याक बढ्नुको मुख्य कारण प्रयोगकर्ताकै असावधानी : साइबर ब्यूरो [भिडियो] शंकास्पद लिंक नखोल्ने, आफ्नो पासपोर्ट कसैलाई नदिने, र सुरक्षाका सबै उपाय अपनाउने हो भने धेरैजसो साइबर अपराधबाट बच्न सकिन्छ ।
देउवाको बुढानीलकण्ठस्थित घर भत्काउन प्रशासनको रोक
देउवाको बुढानीलकण्ठस्थित घर भत्काउन प्रशासनको रोक भदौ २४ गते प्रदर्शनकारीले आगजनी गर्दा जलेको अवस्थामा उक्त घरबाट डलर तथा नेपाली रुपैयाँ फेला परेको थियो। उक्त रकम सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले संकलन गरेर राखेको बताइएको छ।
Weather Update