Harsamaya
हर समय
हर समय
ओली–लेखक पक्राउपछि कोशीमा राजनीति तरंग : एमाले सडकमा, कांग्रेस अलमलमा
ओली–लेखक पक्राउपछि कोशीमा राजनीति तरंग : एमाले सडकमा, कांग्रेस अलमलमा भीडको दबाब वा पूर्वाग्रहका आधारमा गरिने कारबाहीले न्याय प्रणाली कमजोर बन्ने चेतावनी दिँदै उनले पाकिस्तान र बङ्गलादेशजस्ता अस्थिर अवस्थातर्फ नधकेलिन सचेत रहन आग्रह गरेका छन् ।
गुल्मीमा जिपको ठक्करबाट तुलसी थापाको मृत्यु
गुल्मीमा जिपको ठक्करबाट तुलसी थापाको मृत्यु थापाको उपचारका क्रममा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जिपका चालक जीवन फौदारसहित सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।
सरकारमा रहेका सबै मन्त्रीहरूको मापसे जाँच गर्न हर्कको माग
सरकारमा रहेका सबै मन्त्रीहरूको मापसे जाँच गर्न हर्कको माग आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले सरकारमा रहेका प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे जाँच गर्नुपर्ने बताएका हुन् । 
बलात्कार आरोपमा एमाले नेता कर्णबहादुर मल्ल पक्राउ
बलात्कार आरोपमा एमाले नेता कर्णबहादुर मल्ल पक्राउ घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ
पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा खड्कामाथि आर्थिक अनियमिततासम्बन्धी आशंका रहेको जनाउँदै थप छानबिन अघि बढाइएको जनाएको छ। 
२४ घण्टा नबित्दै गृहमन्त्री चीन सीमामा पुगेपछि हर्क साम्पाङको प्रश्न -‘सरकार कस्को इशारामा?’
२४ घण्टा नबित्दै गृहमन्त्री चीन सीमामा पुगेपछि हर्क साम्पाङको प्रश्न -‘सरकार कस्को इशारामा?’ साम्पाङले सीमासम्बन्धी संवेदनशील विषयमा पारदर्शिता र स्पष्ट धारणा आवश्यक रहेको उल्लेख गरेका छन्। पछिल्लो घटनाक्रमसँगै सरकारको विदेश नीति र सीमासम्बन्धी गतिविधिबारे राजनीतिक वृत्तमा चर्चा बढ्न थालेको छ।
कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको निर्णय
कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको निर्णय साना बालबालिकामा परीक्षाका कारण सिर्जना हुने मनोवैज्ञानिक त्रास, तनाव र दबाबलाई न्यूनीकरण गरी उनीहरूको प्राकृतिक सिकाइ प्रक्रियालाई प्रोत्साहन गर्न यो कदम चालिएको सरकारले जनाएको छ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिले रायोसाग प्रतिकिलो ६० रुपैयाँ, पालुङ्गो साग १०० रुपैयाँ, चमसुर १०० रुपैयाँ, मेथीको साग १०० रुपैयाँ र हरियो प्याज ८० रुपैयाँ निर्धारण गरेको छ ।
एमालेले अध्यक्ष ओलीको रिहाइका लागि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने 
एमालेले अध्यक्ष ओलीको रिहाइका लागि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने  अध्यक्ष ओली पक्राउका विषयमा  बिहान १०:३० बजे कानुनविद्सँग अन्तरसंवाद गर्ने भएको छ । चौतारीले दिएको जानकारी अनुसार सङ्गठनको केन्द्रीय कार्यालय पुतली सडकमा कार्यक्रम गर्न लागिएको हो ।
बिपी राजमार्गमा यातायात सञ्चालन, यात्रा नगर्न प्रहरीको अनुरोध
बिपी राजमार्गमा यातायात सञ्चालन, यात्रा नगर्न प्रहरीको अनुरोध यसअघि कार्यालयले राजमार्ग नखुलेसम्म सवारी आवागनममा रोक लगाउँदै आएको थियो । 
ओली र लेखकलाई आज अदालत लगिँदै
ओली र लेखकलाई आज अदालत लगिँदै गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाको सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले शनिबार बिहान ओली र लेखकलाई भक्तपुरबाट पक्राउ गरेको थियो ।
‘इजरायल–हेजबुल्लाह युद्धमा ४६ उद्धारकर्ता र पाँच स्वास्थ्यकर्मीको मृत्यु’
‘इजरायल–हेजबुल्लाह युद्धमा ४६ उद्धारकर्ता र पाँच स्वास्थ्यकर्मीको मृत्यु’ नासेरेद्दीनले एक पत्रकार सम्मेलनमा भने, ‘युद्ध भएदेखि करिब एक महिनाको समयमा ४६ जना स्वास्थ्य सहायताकर्मी र पाँच स्वास्थ्यकर्मी गरी ५१ जनाको मृत्यु भएको छ। मृत्युहुनेमध्ये नौ जनाले शनिबार शाहादत प्राप्त गरेका हुन् ।’ 
Weather Update