Harsamaya
हर समय
हर समय
यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
 पहाडी र हिमाली भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना
 पहाडी र हिमाली भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मशाखाले जनाएको छ ।
आजको राशिफल : भेटघाट, यात्रा र प्रेमको रंग तर सन्देशमा सावधानी आवश्यक
आजको राशिफल : भेटघाट, यात्रा र प्रेमको रंग तर सन्देशमा सावधानी आवश्यक वृष : सानै प्रयाशले काममा सफलता मिल्नेछ । प्रयासहरु सकारात्मक रहनेछन । सामाजिक काममा व्यस्त रहनुपर्नेछ । विनोदी आफन्तहरूको साथ पाएपछि तपाईंको तनाउ कम हुनेछ र तपाईंलाई धेरै आवश्यक परेको राहत पाउनुहुनेछ।
चोटका कारण एमएस धोनीले आईपीएल २०२६ का सुरुवाती खेलहरू गुमाउने
चोटका कारण एमएस धोनीले आईपीएल २०२६ का सुरुवाती खेलहरू गुमाउने भारतीय क्रिकेटका आइकन तथा चेन्नई सुपर किंग्सका पूर्वकप्तान एमएस धोनीले पिँडुलाको मांसपेशीमा लागेको चोटका कारण इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२६ का सुरुवाती दुई हप्ताका खेलहरू गुमाउने भएका छन् ।
चैत १४: ओली-लेखक पक्राउ देखि शासकीय सुधारसम्बन्धी सय कार्यसूची सार्वजनिक सम्म
चैत १४: ओली-लेखक पक्राउ देखि शासकीय सुधारसम्बन्धी सय कार्यसूची सार्वजनिक सम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
शासकीय सुधारसम्बन्धी सरकारका १०० कार्यसूची सार्वजनिक (पूर्णपाठ)
शासकीय सुधारसम्बन्धी सरकारका १०० कार्यसूची सार्वजनिक (पूर्णपाठ) यसैगरी भ्रष्टाचार विरुद्ध कठोर नीति लिँदै सरकारले १५ दिनभित्र अधिकारसम्पन्न 'सम्पत्ति छानबिन समिति' गठन गर्ने भएको छ। यस समितिले २०६२/६३ देखि हालसम्म सार्वजनिक पद धारणा गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन र छानबिन गर्नेछ। साथै, बैंक खाता, डिजिटल वालेट र सेयर लगानी समेट्ने गरी 'एकीकृत डिजिटल...
आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा
आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबारको तुलनामा आज केही कम वर्षा भए पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा छिटपुट वर्षाका साथै अन्य प्रदेशका अधिकांश जिल्लामा मध्यमसम्म वर्षा भएको छ ।
गौरीबहादुर कार्कीको घर आसपासमा उच्च सुरक्षा‚ नेपाल प्रहरी र सशस्त्र प्रहरीको निगरानी
गौरीबहादुर कार्कीको घर आसपासमा उच्च सुरक्षा‚ नेपाल प्रहरी र सशस्त्र प्रहरीको निगरानी घर वरपर निगरानी कडा बनाइएको छ भने आवतजावतमा समेत सूक्ष्म अनुगमन भइरहेको बताइएको छ। सुरक्षा निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था सुदृढ गरिएको जनाएका छन्।
देशभर सुरक्षा चुनौती बढेको भन्दै ‘हाई अलर्ट’मा सुरक्षा निकाय 
देशभर सुरक्षा चुनौती बढेको भन्दै ‘हाई अलर्ट’मा सुरक्षा निकाय  प्रहरी जवानदेखि एसपीसम्मका प्रहरीलाई केन्द्र र जिल्लाहरुमा स्ट्यान्डबाई बस्न प्रहरी प्रधान कार्यालयले सर्कुलर जारी गरेको छ । त्यस्तै प्रहरी कर्मचारीको बिदामा पनि रोक लगाइएको छ । जिल्ला प्रमुखहरुलाई आफ्नो क्षेत्रमा गस्ती पट्रोलिङ बढाउन र रणनीतिक योजना अनुसार परिचालन हुन निर्देशन गरिएको छ । 
देशभर वितेको २४ घण्टामा ३८ विपद्का घटनाः भयो एक करोड बढीको क्षति
देशभर वितेको २४ घण्टामा ३८ विपद्का घटनाः भयो एक करोड बढीको क्षति विपद्का कारण १ करोड १४ लाख ७२ हजार रुपैयाँको क्षति भएको प्राधिकरणले जनाएको छ ।  आगलागीका १५  घटनामा २ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । आगलागीबाट १३ जिल्ला प्रभावित छन् ।  त्यस्तै, सर्पदंशका २ घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । 
ओली र लेखक पक्राउ सम्बन्धमा कांग्रेस इतर समूहको चेतावनी: कानूनी र राजनीतिकरूपमा प्रतिवाद गर्छौं
ओली र लेखक पक्राउ सम्बन्धमा कांग्रेस इतर समूहको चेतावनी: कानूनी र राजनीतिकरूपमा प्रतिवाद गर्छौं 'दूराशयपूर्ण तवरबाट भएको यस राजनीतिक प्रतिशोधले सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछाडि हट्न पुगेको देखिन्छ । यस कार्यको संवैधानिक, कानूनी र राजनीतिकरूपमा प्रतिवाद गर्ने नेपाली कांग्रेसको यो बैठक निर्णय गर्दछ। साथै आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिकरूपमा सामना गर्न देशभरिका पार्टीका साथीहरूलाई तयार रहन हार्दिक अपिल गर्दछ ।'
इनिशाको डमी लास बोकेर प्रदर्शन
इनिशाको डमी लास बोकेर प्रदर्शन इनिशाको हत्या गरिएको र दोषिलाई कार्वाहीमा ढिला भएको भन्दै शनिबार वीरेन्द्रनगरमा अधिकारकर्मी र अभियन्ताहरुले इनिशाको लासकाे डमी बोकेर प्रदर्शन गरेका छन् ।
Weather Update