Harsamaya
हर समय
हर समय
चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने 
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । तिहार अघिबाट सुरु भएर स्थगन भएको तथा कार्तिक १३(हिजो) बाट पुनः सुरु भएको केन्द्रीय समिति बैठकले आज पनि निरन्तरता पाउने भएको हो ।
घरजग्गाको कारोबार गर्ने कम्पनीलाई अनुमतिपत्र दिइने
घरजग्गाको कारोबार गर्ने कम्पनीलाई अनुमतिपत्र दिइने भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको कारोबार गर्ने कम्पनीका लागि अनुमतिपत्र प्रदान गर्ने भएको छ । 
साँझबाट मौसममा सुधार: दिउँसो यी प्रदेशमा हुनेछ भारी वर्षा
साँझबाट मौसममा सुधार: दिउँसो यी प्रदेशमा हुनेछ भारी वर्षा साँझबाट मौसममा क्रमिक रूपमा सुधार हुनेछ ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।
कात्तिक १३ : दिनभरका घटनाक्रम एक नजरमा
कात्तिक १३ : दिनभरका घटनाक्रम एक नजरमा आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
जेनजी आन्दोलनमा प्रहरी कार्यालय आगजनी गरेको आरोपमा पाँच पक्राउ
जेनजी आन्दोलनमा प्रहरी कार्यालय आगजनी गरेको आरोपमा पाँच पक्राउ काठमाडौँको बलम्बु, थानकोट, कपन र काँडाघारी क्षेत्रबाट बिहीबार पाँच जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजिवन प्रभावित 
मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजिवन प्रभावित  मङ्गलबारको हिमपातपछि हिमाली जिल्ला मुस्ताङमा निरन्तर वर्षा भइरहेको छ । जिल्लाको पाँचैवटै स्थानीय तहमा बुधबार बिहानदेखि निरन्तर वर्षा भइरहेको छ ।
नयाँ पार्टी दर्ताका लागि रेशम चौधरीद्वारा निर्वाचन आयोगमा निवेदन [भिडियोसहित]
नयाँ पार्टी दर्ताका लागि रेशम चौधरीद्वारा निर्वाचन आयोगमा निवेदन [भिडियोसहित] साथै, वरिष्ठ उपाध्यक्ष जनमत पार्टी छाडेका अब्दुल खान, महासचिवमा उमाशंकर चौधरी छन् ।
१६ थान एसएलआरको गोलीसहित सिन्धुपाल्चोकका सुमन पक्राउ
१६ थान एसएलआरको गोलीसहित सिन्धुपाल्चोकका सुमन पक्राउ      त्यस्तै, भक्तपुर प्रहरी परिसरले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका थप १३ जना कैदीबन्दीलाई पक्राउ गरी सम्बन्धित कारागार पठाएको प्रहरी नायब उपरीक्षक जबेजुले जानकारी दिए । 
बिपी राजमार्ग मर्मतका लागि जापानद्वारा दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान
बिपी राजमार्ग मर्मतका लागि जापानद्वारा दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान जापान सरकारले बिपी राजमार्ग पुनर्निर्माण र मर्मतका लागि रु दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान गरेको छ ।
भारतबाट १६ बालबालिकाको उद्धार
भारतबाट १६ बालबालिकाको उद्धार भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ ।
Weather Update