Harsamaya
हर समय
हर समय
व्यवसायीलाई ‘छाताभित्र घामपानी ओतिने’ अनुभूति गराउने गरी काम गर्छु : शिव प्रसाद घिमिरे (भिडियोसहित)
व्यवसायीलाई ‘छाताभित्र घामपानी ओतिने’ अनुभूति गराउने गरी काम गर्छु : शिव प्रसाद घिमिरे (भिडियोसहित) नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा तथा निर्वाचनको सरगर्मी बढेसँगै अन्जन श्रेष्ठ समूहबाट वस्तुगततर्फका उपाध्यक्ष उम्मेदवार शिवप्रसाद घिमिरेले आफ्नो स्पष्ट एजेन्डासहित चुनावी मैदानमा उत्रिएको बताएका छन् ।
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त होटेलको ४०४ नम्बरको कोठामा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
ओली पक्राउको विरोधमा माइतीघरमा दिउँसो ३ बजे प्रदर्शन हुँदै
ओली पक्राउको विरोधमा माइतीघरमा दिउँसो ३ बजे प्रदर्शन हुँदै दिउँसो ३ बजे माइतीघरमा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन हुँदै गरेको छ । लोकतन्त्र, विधिको शासन र न्यायको पक्षमा उभिन सबैलाई सहभागिताका लागि आह्वानसमेत गरिएको छ । 
कार्की प्रतिवेदन आफैंमा छानविनको दायरामा छ, ओली र लेखक पक्राउ गरेर विरता देखाइयो : अध्यक्ष मिश्र
कार्की प्रतिवेदन आफैंमा छानविनको दायरामा छ, ओली र लेखक पक्राउ गरेर विरता देखाइयो : अध्यक्ष मिश्र नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउ कानुन अनुसार नभएको प्रतिक्रिया दिएका छन् ।
ओली र लेखक पक्राउप्रति एमाले मकवानपुरको आपत्ति
ओली र लेखक पक्राउप्रति एमाले मकवानपुरको आपत्ति एमाले मकवानपुरले अध्यक्ष ओलीको पक्राउलाई गैर संवैधानिक, गैर राजनीतिक तथा प्रतिशोधपूर्ण कदमको संज्ञा दिँदै तत्काल बिना सर्त रिहा गर्न सरकारसँग जोडदार माग गरेको छ ।
पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गर्नु राजनीतिक प्रतिशोधको सुरुआत : लालबाबु पण्डित
पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गर्नु राजनीतिक प्रतिशोधको सुरुआत : लालबाबु पण्डित शनिबार च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कार्यालय परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारको पहिलो निर्णयमै पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गर्नु राजनीतिक प्रतिशोधको सुरुआत भएको दाबी गरे । 
अलपत्र सडक योजनामा कडाइ : जुम्ला सडक डिभिजनद्वारा चार ठेक्का रद्द
अलपत्र सडक योजनामा कडाइ : जुम्ला सडक डिभिजनद्वारा चार ठेक्का रद्द कार्यालय प्रमुख श्रवणकुमार महताराका अनुसार पटक–पटक निर्देशन दिँदा पनि निर्माण व्यवसायीहरूले काममा प्रगति नगरेपछि बाध्य भएर ठेक्का रद्द गरिएको हो । रद्द गरिएका योजनाअन्तर्गत कश्यप निर्माण सेवा एन्ड सप्लायर्सले जुम्ला–डोल्पा सडक निर्माणको जिम्मा लिएको थियो । 
पक्राउपछि ओली त्रिवि अस्पतालमा भर्ना
पक्राउपछि ओली त्रिवि अस्पतालमा भर्ना शनिबार बिहान पक्राउ परेका ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो । 
ओली पक्राउविरुद्ध एमाले कोशीको कडा आपत्ति, आन्दोलनमा उत्रिन आह्वान
ओली पक्राउविरुद्ध एमाले कोशीको कडा आपत्ति, आन्दोलनमा उत्रिन आह्वान नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली को पक्राउप्रति कडा आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ ।
India has always pursued positive relations with Nepal : Bhatta
India has always pursued positive relations with Nepal : Bhatta This early exposure fostered a close proximity to India, leading to strong ties with Indian political leaders and increasing his own political activism.
रोशी खोलाको बाढीले बगाएर बिपी मार्गमा काम गर्ने एक मजदुरको मृत्यु, ७ जनाको उद्धार
रोशी खोलाको बाढीले बगाएर बिपी मार्गमा काम गर्ने एक मजदुरको मृत्यु, ७ जनाको उद्धार काभ्रेको रोशी गाउँपालिका–७ निवासी कुन्साङ तामाङलाई बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी राजमार्ग क्षेत्रमा सडक निर्माणसम्बन्धी काममा संलग्न थिइन् ।
रोशी खोलाको बाढीले बिपी राजमार्ग पूर्ण अवरुद्ध
रोशी खोलाको बाढीले बिपी राजमार्ग पूर्ण अवरुद्ध बाढीका कारण काठमाडौंबाट बिपी राजमार्ग हुँदै पूर्वतर्फ आउने–जाने सवारी साधन पूर्ण रूपमा रोकिएका छन् ।
Weather Update