यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
शनिबार, चैत १४, २०८२
समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) २० रुपैयाँ र गोलभेँडा सानो (तराई) ३० रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो १५ रुपैयाँ, आलु रातो (भारतीय) २० रुपैयाँ र प्याज सुकेको (भारतीय) ३४ रुपैयाँ कायम गरिएको छ ।
ओलीको पक्राउ पछि एमालेले बोलायो आकस्मिक बैठक
शनिबार, चैत १४, २०८२
बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ ।’
गुण्डुबाट पक्राउ परेका ओलीलाई भद्रकाली ल्याइयो
शनिबार, चैत १४, २०८२
ओलीलाई गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ गरी भद्रकालीस्थित जिल्ला प्रहरी परिसर ल्याइएको छ ।
‘प्रोमिस इस अ प्रमिस’कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो : गृहमन्त्री गुरुङ
शनिबार, चैत १४, २०८२
उनले राज्यमा विधिको शासन स्थापित गर्न र जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई पनि कानुनको दायरामा ल्याउन आवश्यक रहेको उल्लेख गरेका छन्।
मकवानपुरको महोत्सवमा सुरक्षा व्यवस्था कडा
शनिबार, चैत १४, २०८२
अनुसन्धानका क्रममा अन्दाजी २१ वर्षीय शक्ति भोलनलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले जानकारी दिएका छन् ।
आजको मौसम : हिमाली र पहाडी भूभागको थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
शनिबार, चैत १४, २०८२
देशभर अधिकांश बादल लागेको छ । हाल गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा तथा देशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ, असिना र हावाहुरीसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगलाई दिएको बयान
शनिबार, चैत १४, २०८२
जेनजेड समूहले नै आफ्नो आन्दोलन “हाइज्याक” भएको र आफूहरूको उद्देश्य शान्तिपूर्ण रहेको सार्वजनिक रूपमा बताइसकेको भन्दै उनले त्यसलाई पुष्टि हुने आधारका रूपमा प्रस्तुत गरेका छन्।
भदौ २३ गतेको घटनाले मर्माहत भएर गृहमन्त्रीबाट राजीनामा दिएका थिए लेखकले
शनिबार, चैत १४, २०८२
उनका अनुसार जेनजेड युवाहरूले उठाएका मागहरू मूलतः सही भए पनि प्रदर्शनमा घुसपैठ भएर हिंसात्मक घटना भएको निष्कर्ष उनले निकालेका छन्।
पूर्वप्रधानमन्त्री ओली पक्राउ
शनिबार, चैत १४, २०८२
उक्त प्रदर्शनका क्रममा ७६ जनाको ज्यान गएको थियो, जसलाई हालसम्मकै गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामध्ये एकका रूपमा हेरिएको छ।
ओली निवासमा प्रहरी घेरा
शनिबार, चैत १४, २०८२
शुक्रबार बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेपछि गृहमन्त्रीले सोही विषयमा तीव्र तयारी अघि बढाएका हुन्।
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ ?
शनिबार, चैत १४, २०८२
यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लियो
शनिबार, चैत १४, २०८२
सोही अनुसार राति देखिनै प्रहरीहरू पूर्व प्रधानमन्त्री केपी शर्मा ओली निवास र लेखक निवास पुगेको थियो ।
आजको राशिफल: प्रेम, धन प्राप्ति र समस्याबारे कुन राशिको फल कस्तो ?
शनिबार, चैत १४, २०८२
तपाईंले आज आफ्नी सपनाकी राजकुमारी भेटेकोले तपाईंका आँखा आनन्दले प्रकाशित भए र मुटुको धडकन पनि छिटो भयो। आज, तपाईंले आफ्नो जोडीको मायाम जीवनका सबै कठिनाइहरू बिर्सिनु हुनेछ।
साताको लोकप्रिय

