सरकारको पहलमा राजनीतिक दल र जेनजीबिचको संवादमा ‘आइस ब्रेक’
बुधबार, कात्तिक १२, २०८२
४ घण्टा सम्म भएको छलफलमा राजनीतिक दल र जेनजी बिच वार्ता संवाद हुन नसकेको अवस्थाको अन्त्य हुनु एकदमै सकारात्मक भएको सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलको प्रतिक्रिया दिए ।
एमालेले छलफलमा उठायो संसद् पुनर्स्थापनाको माग
बुधबार, कात्तिक १२, २०८२
प्रधानमन्त्री सुशीला कार्कीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा एमालेले उक्त प्रस्ताव राखेको जेनजी प्रतिनिधि खेम साउँदले एमालेले उक्त प्रस्ताव राखेको बताए ।
कात्तिक १२ : दिनभरका घटनाक्रम एक नजरमा
बुधबार, कात्तिक १२, २०८२
जिल्ला प्रशासन इलामले बिहीबारदेखि रातीको समयमा मेची राजमार्ग बन्द गर्ने निर्णय गरेको छ । चक्रावात मोन्थालाई कारण देखाउँदै प्रशासनले राजमार्ग बन्द गर्ने सूचना जारी गरेको छ ।
संस्थापन समूहमा छलफलः संसदीय निर्वाचन पश्चात् मात्र पार्टीको नियमित महाधिवेशन
बुधबार, कात्तिक १२, २०८२
शीर्ष नेताहरूले पनि व्यवहारिक हुन र सोही अनुसार चुनाव पछिका लागि तालिका ल्याउनुपर्ने मत राख्नुभयो‚” ती नेताले भने। संस्थापन समूहले विशेष महाधिवेशन भने गर्न नहुने स्पष्ट अडान लिनुपर्ने बैठकमा छलफल तथा निष्कर्ष निकालिएको त्यी नेताले बताए ।
भारतमा छठ पर्वका अवसरमा नुहाउने क्रममा डुबेर १३३ जनाको मृत्यु
बुधबार, कात्तिक १२, २०८२
स्थानीय प्रशासनले बेपत्ताको खोजीका लागि विपद् व्यवस्थापन बलको टोलीहरू परिचालन गरेको जनाएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार गोताखोर र प्रहरीको टोली खोजी तथा उद्धारमा संलग्न रहेको छ ।
भूमि आयोग खारेज गर्ने सरकारको निर्णयमा रोक, सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
बुधबार, कात्तिक १२, २०८२
सर्वोच्चले भोलि बिहीबारका लागि दुवै पक्षलाई छलफलका लागि पेशी तोकेको छ । उक्त छलफलको अवधिसम्म खारेजीको निर्णय यथास्थितिमा राख्न आदेश गरिएको अदालतले जनाएको छ ।
बहुमूल्य जडीबुटी चोरी निकासी हुन थालेपछि बाजुराको हिमाली गाउँपालिकाद्वारा निगरानी
बुधबार, कात्तिक १२, २०८२
गाउँपालिकाले जारी गरेको सूचनामा जडीबुटी चोरी निकासीको निगरानी गरी गाउँपालिकाको आर्थिक ऐन अनुसारको राजश्व सङ्कलनका लागि सहजीकरण गर्न आग्रह गरिएको छ।
बिहीबारदेखि रातीको समयमा मेची राजमार्ग बन्द हुने
बुधबार, कात्तिक १२, २०८२
प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले बुधबार विज्ञप्ति जारी गर्दै बङ्गालको खाडीमा विकसित चक्र वात 'मोन्था' का कारण कार्तिक १३ गते बिहीबार साँझ ७ बजेबाट बिहान ६ बजेसम्म राजमार्ग बन्द गरिने जानकारी दिए ।
गेरुवाको इन्टेकमा आन्तरिक पर्यटकको घुइँचो
बुधबार, कात्तिक १२, २०८२
ओखरिया इन्टेकमा आजभोलि पिकनिक खाने र घुम्नेको घुइँचो लाग्ने गरेको छ । शनिबारको दिनमा सबैभन्दा बढी घुइँचो लाग्ने गरेको गेरुवा गाउँपालिका वडा नं १ जनकनगरका पर्यटन व्यवसायी तिलक बहादुर चौधरीले बताए ।
मधेश प्रदेश विपत् व्यवस्थापन समितिको बैठक सम्पन्न
बुधबार, कात्तिक १२, २०८२
सोही विषयमा मधेश प्रदेशमा पनि पर्ने असर र सोबाट जोगिन अपनाउनु पर्ने सतर्कताबारे मुख्यमन्त्री सोनल सहित प्रदेशभरका सम्बन्धित निकायका पदाधिकारीहरुबिच विपत् व्यवस्थापन समितिको बैठक बसेको हो ।
एक पटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ : प्रधानमन्त्री कार्की
बुधबार, कात्तिक १२, २०८२
छलफलमा हाल जेनजी प्रतिनिधिहरूले सबैले आफ्नो धारणा राख्ने क्रम सकिएको पनि रावलले जानकारी दिए ।
जेनजीहरूले भनेः चुनावमात्र होइन सुशासन पनि हाम्रो आन्दोलनको एजेन्डा हो
बुधबार, कात्तिक १२, २०८२
यस्तै सहिद परिवराको तर्फबाट प्रतिनिधि भोजविक्रम थापा तथा घाइतेको तर्फबाट प्रतिनिध अभिषेक श्रेष्ठसहित उपस्थित विवेक ढकाल र सागर ढकालले धारणा राखेका छन्।
बालुवाटारमा जारी त्रिपक्षीय छलफलमा जेनजी प्रतिनिधिहरूले बोल्ने क्रम सकियो
बुधबार, कात्तिक १२, २०८२
यस्तै सहिद परिवराको तर्फबाट प्रतिनिधि भोजविक्रम थापा तथा घाइतेको तर्फबाट प्रतिनिध अभिषेक श्रेष्ठ सहित उपस्थित विवेक ढकाल र सागर ढकालले धारणा राखेका छन् ।
साताको लोकप्रिय
