Harsamaya
हर समय
हर समय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद् विस्तार, २२ मन्त्रालयमध्ये ३ आफैंसँग
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद् विस्तार, २२ मन्त्रालयमध्ये ३ आफैंसँग अन्य मन्त्रीहरूलाई एक–एक मन्त्रालयको जिम्मेवारी दिइएको छ। डा. स्वर्णिम वाग्लेलाई अर्थ, सुदन गुरुङलाई गृह र शिशिर खनाललाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको छ।
बालेन्द्र सरकारमा पाँच जना महिला मन्त्री
बालेन्द्र सरकारमा पाँच जना महिला मन्त्री राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु टिप्पर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 
बालेन्द्र शाहले लिए पद तथा गोपनियताको शपथ 
बालेन्द्र शाहले लिए पद तथा गोपनियताको शपथ  शाहलाई नेपालको संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।  ्
र्‍याप ब्याटलदेखि प्रधानमन्त्रीसम्म !
र्‍याप ब्याटलदेखि प्रधानमन्त्रीसम्म ! लौरो चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका बालेनले ६१ हजार ७६७ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए । उनकी मुख्य प्रतिस्पर्धी कांग्रसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरेकी थिइन् भने एमालेबाट उम्मेद्वार बनेका केसब स्थापितले ३८ हजार ११७ मत ल्याएका थिए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठको १०१ दिने कार्यकाल पूरा
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठको १०१ दिने कार्यकाल पूरा नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नतिका लागि ‘स्मूथ ट्रान्जिसन स्ट्राटेजी’को कार्यान्वयन मूल्याकंन प्रतिवेदन स्वीकृत भएको र प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय निर्देशक समिति गठन भएको विषयलाई उनले उपलब्धिको रूपमा प्रस्तुत गरेका छन् ।
बालेन्द्र सरकारमा को को बन्दैछन् मन्त्री ? 
बालेन्द्र सरकारमा को को बन्दैछन् मन्त्री ?  मन्त्री को को बन्दैछन् भन्नेबारे रास्वपा नेता आसिफ शाहले सामाजिक सञ्जालमा लेखेका छन् । 
शुक्रबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी तोलामा १५० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ ।
बालेनको पुर्खौली गाउँमा उत्सव मनाइँदै, आवतजावत गर्नेलाई लड्डु खुवाइने
बालेनको पुर्खौली गाउँमा उत्सव मनाइँदै, आवतजावत गर्नेलाई लड्डु खुवाइने कसैले मिठाईका परिकार तयार गरेका छन् भने कसैले पटका र आतिसवाजीको तयारी गरेका छन् । बालेन प्रधानमन्त्री हुने भएपछि सम्पूर्ण एकडारावासी हर्सित छन् ।
बालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त
बालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। 
आज विश्वभर विश्व रंगमञ्च दिवस, विभिन्न कार्यक्रमका गरी मनाइँदै
आज विश्वभर विश्व रंगमञ्च दिवस, विभिन्न कार्यक्रमका गरी मनाइँदै समाजमा रहेका विकृति र विसंगतिहरू हटाउँदै सकारात्मक परिवर्तनका लागि नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ ।
९८५ फरार प्रतिवादी बाट ६ करोड बढी जरिवाना असुल,  ४ सय ९९ वर्ष कैद सजाय
९८५ फरार प्रतिवादी बाट ६ करोड बढी जरिवाना असुल,  ४ सय ९९ वर्ष कैद सजाय पक्राउ परेका व्यक्तिहरूमार्फत कुल ६ करोड १० लाख ५५ हजार ६८८ रुपैयाँ बराबरको जरिवाना असुल भएको प्रहरीले जनाएको छ ।
Weather Update