Harsamaya
हर समय
हर समय
दाङमा मोटरसाइकल दुर्घटना हुँदा बेलबहादुरको मृत्यु
दाङमा मोटरसाइकल दुर्घटना हुँदा बेलबहादुरको मृत्यु गम्भीर घाइते भएका मोटरसाइकल चालक घोराही–१० का धनबहादुर घर्तीको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सेतो मूला (लोकल) १५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) २० रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ र भन्टा डल्लो ६० रुपैयाँ निर्धारण गरिएको छ ।
आज रामनवमी देशभर श्रद्धा भक्तिपूर्वक मनाइँदै
आज रामनवमी देशभर श्रद्धा भक्तिपूर्वक मनाइँदै पुनर्वसु नक्षत्रमा जन्मिएका रामचन्द्रको कुण्डलीमा चन्द्रमासँग वृहस्पति रहेको कर्कट लग्नको योग परेको उल्लेख छ भने सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकैसाथ रहेको दुर्लभ योग पनि परेको विश्वास गरिन्छ ।
नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको शपथ आज
नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको शपथ आज गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ । सो दलले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ । 
यस्तो छ , शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरेको छ ।
आज यी स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने
आज यी स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली भूभागमा अधिकांश बादल, पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
आजको राशिफल:  अवसर, चुनौती र प्रेम प्राप्ति कुन राशिकालागि कस्तो छ ?
आजको राशिफल: अवसर, चुनौती र प्रेम प्राप्ति कुन राशिकालागि कस्तो छ ? सहकर्मी र वरिष्ठहरूले पूर्ण सहयोग दिएकोले कार्यालयमा काम छिट्टो हुनेछ। तपाईंले आज आफ्नो जोडीसँग आफ्नो जीवनको सबै भन्दा राम्रो दिन बिताउनु हुनेछ।
चैत १२ : प्रम कार्कीको बिदाइ सम्बोधन देखि रास्वपा संसदीय दलको नेतामा बालेन सम्म
चैत १२ : प्रम कार्कीको बिदाइ सम्बोधन देखि रास्वपा संसदीय दलको नेतामा बालेन सम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।.
विश्वमा रहेका नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न पहल गर्छु : गगन थापा 
विश्वमा रहेका नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न पहल गर्छु : गगन थापा  एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) का अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव चूडामणि भट्टराई र बोर्ड अफ ट्रष्टी ओमराज गुरुङसहितको प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा थापाले सो कुरा बताएका हुन् । कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा नेपाली मूलका मानिसलाई समेट्ने प्रयास गरेको उनको भनाइ थियो ।
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन:देशको उज्यालो भविष्य देखिरहेको छु‚ नयाँ सरकारलाई शुभकामना (पूर्णपाठ)
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन:देशको उज्यालो भविष्य देखिरहेको छु‚ नयाँ सरकारलाई शुभकामना (पूर्णपाठ) मंसिर २४ गते आन्दोलनकारी पक्षसँग भएको ऐतिहासिक सम्झौताको अपनत्व ग्रहण गर्दै प्रधानमन्त्रीले सो सम्झौताका बाँकी काम नयाँ सरकारले प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरिन् । आन्दोलनका क्रममा भएको क्षति र घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भइसकेको उनले जानकारी दिइन् । साथै, प्रभावित उद्योग र व्यवसायलाई राहत दिन...
वडा भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्न कामपा र मालपोत कार्यालयबिच सम्झौता 
वडा भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्न कामपा र मालपोत कार्यालयबिच सम्झौता  जग्गा प्रशासनमा नागरिकले हिजो प्राप्त गरेको सुविधाभन्दा सरल, सहज र चुस्त सेवा प्रदान गरेर नमूना कार्यक्रमलाई विस्तार योग्य बनाउने बताउँदै कार्यवाहक प्रमुख डंगोलले, नागरिकलाई परिवर्तन महसुस हुने गरी जनशक्ति, स्रोत साधन र प्रविधि परिचालन गर्न प्रशासन विभागलाई निर्देशन दिइन्।
प्रधानमन्त्रीको शपथ खानुअघि बालेनले ल्याए ‘जय महाकाली’
प्रधानमन्त्रीको शपथ खानुअघि बालेनले ल्याए ‘जय महाकाली’ ‘जय महाकाली’ गीतमा राष्ट्रभक्ति, नेपाली स्वाभिमान र बेथिति विरुद्धको आवाज बुलन्द गरिएको छ। आयो गोर्खाली, डर मान्दैन यो नेपाली जस्ता ओजपूर्ण शब्दहरूले युवा पुस्तामा नयाँ ऊर्जा र आशा जगाएको छ। भिडियोमा बालेनले घण्टी बजाउँदै परिवर्तनको संकेत गरेको र आफ्ना समर्थकहरूसँग साक्षात्कार गरिरहेका दृश्यहरूले गीतलाई थप शक्तिशाली बनाएको छ।
Weather Update