Harsamaya
हर समय
हर समय
सभापति लामिछानेको रिट ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने
सभापति लामिछानेको रिट ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने सर्वोच्च अदालतमा आज सुनुुवाइ नसकिएपछि हेर्दाहेर्दैमा यही चैत १५ गते आइतबारका लागि सुनुवाइ हुने तय भएको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा यही चैत १० गतेदेखि सुनुवाइ सुरू भए पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
एमाले सांसदहरूलाई ओलीको निर्देशन: पार्टीमाथि भएको आक्रमणको डटेर सामना गर्नू
एमाले सांसदहरूलाई ओलीको निर्देशन: पार्टीमाथि भएको आक्रमणको डटेर सामना गर्नू ओलीले पार्टीको ‘सभ्य शैली’ले त्यस्ता आक्रमणको प्रभावकारी सामना गर्न नसकेको स्वीकार गर्दै अब त्यसमा सुधार आवश्यक रहेको बताए ।
कार्की आयोगको प्रतिवेदन प्रथम दृष्टिमा नै अपूर्ण : कांग्रेस
कार्की आयोगको प्रतिवेदन प्रथम दृष्टिमा नै अपूर्ण : कांग्रेस बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार स्म्मेलन गर्दै उनले प्रतिवेदनमा भदौं २३ को आन्दोलनबारे प्रकाश पार्न खोजिएको भएतापनि २४ गतेको घटनालाई अलपत्र छाडिएको बताए ।
इनिशा हत्या प्रकरण : आइतबार अदालत पेस गरिने
इनिशा हत्या प्रकरण : आइतबार अदालत पेस गरिने ‘प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयले अध्ययन गरिरहेको छ’ उनले भने, ‘प्रतिवेदन चित्त बुझ्दो नलागेमा थप अनुसन्धानका लागि कार्यालयले फिर्ता पनि गर्न सक्छ ।’
आयोगको प्रतिवेदन पूर्वाग्रहपूर्ण र भद्दा नाटक भएको अध्यक्ष ओलीको टिप्पणी
आयोगको प्रतिवेदन पूर्वाग्रहपूर्ण र भद्दा नाटक भएको अध्यक्ष ओलीको टिप्पणी बिहीबार च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले फौजदारी संहिता २०७४ को दफा १८१ र १८२ लाई आधार बनाएर ल्याइएको सिफारिस कानुनी रूपमा मेल नखाने र मानसिक रूपमा दबाब सिर्जना गर्ने प्रयास भएको आरोप लगाए।
रास्वपा संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत
रास्वपा संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत विहीबार नै संसदीय दलको बैठक बस्ने र उक्त बैठकले बालेनलाई दलको नेता बनाउने औपचारिक निर्णय गर्नेछ ।
शपथपछि रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै
शपथपछि रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै ‘नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहणपश्चात अब राष्ट्रिय स्वतन्त्र पार्टी ४ बजेदेखि हुने केन्द्रीय समितिको बैठक तयारीमा जुटेको छ । त्यसलगत्तै ५ बजे संसदीय दलको बैठक हुनेछ,’ उनले भने ।
नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ
नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ नवनिर्वाचित सासंदहरु थरीथरी भेषभूषामामा शपथ लिन सिंहदरबारस्थित संसद् भवनको हलमा पुगेका थिए ।
इनिशा विकले न्याय नपाएसम्म शव नउठाउने संघर्ष समितिको चेतावनी
इनिशा विकले न्याय नपाएसम्म शव नउठाउने संघर्ष समितिको चेतावनी इनिशा हत्या प्रकरणमा दोषीलाई कारवाही गर्न नसक्नु र पीडितहरुले न्यायको लागि सडक संघर्ष गर्नुपर्ने कुरा राज्य असफलता भएको प्रमाणित भएको उनीहरुको भनाई छ ।
बिदाइ समारोहमा मन्त्री सिन्हाले भने : विषम परिस्थितिमा जिम्मेवारी पूरा गरें
बिदाइ समारोहमा मन्त्री सिन्हाले भने : विषम परिस्थितिमा जिम्मेवारी पूरा गरें देश विषम परिस्थितिमा पुगेको समयमा आफूलाई जिम्मेवारी दिइएको उल्लेख गर्दै उनले प्रारम्भमा तीनवटा मन्त्रालय सम्हाल्नु चुनौतीपूर्ण भए पनि कर्तव्यबोधका साथ काम गरेको बताए ।
सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने र सरकारलाई समर्थन गर्ने छौँ : हर्क साम्पाङ
सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने र सरकारलाई समर्थन गर्ने छौँ : हर्क साम्पाङ उनले भने, ‘सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने छौँ । सहयोग गछै्र । सरकाले गर्नु पर्ने काम त्यसलाई प्रतिपक्षमा रहेर सहयोग गर्ने छैँ । देशलाई सघाउने पक्षेमा रहेको छैँ ।’
मातृभाषामा सपथ लिने सांसद ६३ जना
मातृभाषामा सपथ लिने सांसद ६३ जना सचिवालयले संविधानले दिएको भाषिक अधिकारअनुसार मातृभाषामा सपथ लिन सकिने व्यवस्था लागू गरिएको जनाएको छ। यसले देशको भाषिक विविधता र समावेशितालाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।
Weather Update