Harsamaya
बालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त
बालेन्द्र शाह ।

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सदस्य बालेन्द्र शाहलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका छन् । 

राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। 

विज्ञप्तिअनुसार २०८२ साल चैत १३ गतेदेखि लागू हुने गरी शाहलाई प्रधानमन्त्री पदको जिम्मेवारी दिइएको छ। शाहले आज नै शपथ ग्रहण गर्नेछन् ।

Balen-PM-1774586563.jpg

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update