Harsamaya
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रको निरीक्षण
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रको निरीक्षण पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहको यो भ्रमण राजनीतिक व्यस्तताका बीच प्रकृति, वन्यजन्तु संरक्षण र स्थानीय पर्यटनको अवस्था बुझ्ने प्रयासका रूपमा हेरिएको छ। 
बालेनको प्रतिक्रिया : सीमाबारे प्रमाण छ, राष्ट्रियताप्रति आशंका गर्नु पर्दैन
बालेनको प्रतिक्रिया : सीमाबारे प्रमाण छ, राष्ट्रियताप्रति आशंका गर्नु पर्दैन प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र(बालेन) शाहले सीमा विवादका विषयमा नेपालसँग प्रमाण रहेको दाबी गर्दै राष्ट्रियताप्रति कुनैपनि प्रकारको आशंका नगर्न आग्रह गरेका छन् । 
पहिलो वर्ष सुशासनमा केन्द्रित, भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता : प्रधानमन्त्री
पहिलो वर्ष सुशासनमा केन्द्रित, भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता : प्रधानमन्त्री प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको पहिलो वर्षलाई ‘सुशासनको वर्ष’ का रूपमा अघि बढाइएको र भ्रष्टाचार तथा बेथिति अन्त्य गर्न सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् ।
मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री
मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले विभिन्न समयमा भएका आन्दोलन, तिनका क्रममा भएका घटनाक्रम तथा त्यससम्बन्धी छानबिन प्रतिवेदनहरूबारे सरकार गम्भीर रहेको बताएका हुन् ।
प्रधानमन्त्रीद्वारा नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त
प्रधानमन्त्रीद्वारा नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त मंगलबार नयाँ वर्षको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले सबैको जीवन सुखमय रहोस् भन्ने कामना गरेका हुन् । 
सेनाका नवआयुक्त अधिकृतहरूलाई जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन प्रधानमन्त्रीको आग्रह
सेनाका नवआयुक्त अधिकृतहरूलाई जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरेका छन् ।
एक वर्षमै तीन प्रधानमन्त्री फेरिए 
एक वर्षमै तीन प्रधानमन्त्री फेरिए  विशेष राजनीतिक उतारचढावबीच एकै वर्षमा तीन प्रधानमन्त्री परिवर्तन भएको परिप्रेक्ष्यमा मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेको छ ।
प्रधानमन्त्री बालेन शाह सरकारी निवास बालुवाटार प्रवेश
प्रधानमन्त्री बालेन शाह सरकारी निवास बालुवाटार प्रवेश त्यसलगत्तै मन्त्रिपरिषद्को बैठक सम्पन्न गरेपश्चात उनी काठमाडौंको बालुवाटार स्थित सरकारी निवासमा प्रवेश गरेका हुन् । निवर्तमान प्रधानमन्त्री शुसीला कार्कीले मंगलबार नै निवास छोडेकि थिइन् ।
नवनियुक्त प्रधानमन्त्री शाहलाई कांग्रेसको बधाई
नवनियुक्त प्रधानमन्त्री शाहलाई कांग्रेसको बधाई यसैगरी, कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रास्वपाका वरिष्ठ नेता शाह प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । 
प्रधानमन्त्री शाहलाई अध्यक्ष ओलीको बधाई
प्रधानमन्त्री शाहलाई अध्यक्ष ओलीको बधाई अध्यक्ष ओलीले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता शाह प्रधानमन्त्री नियुक्त हुनु भएकामा हार्दिक बधाई । नवनियुक्त प्रधानमन्त्री शाहलगायत मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।’
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद् विस्तार, २२ मन्त्रालयमध्ये ३ आफैंसँग
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद् विस्तार, २२ मन्त्रालयमध्ये ३ आफैंसँग अन्य मन्त्रीहरूलाई एक–एक मन्त्रालयको जिम्मेवारी दिइएको छ। डा. स्वर्णिम वाग्लेलाई अर्थ, सुदन गुरुङलाई गृह र शिशिर खनाललाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको छ।
बालेन्द्र शाहले लिए पद तथा गोपनियताको शपथ 
बालेन्द्र शाहले लिए पद तथा गोपनियताको शपथ  शाहलाई नेपालको संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।  ्
Weather Update