यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
बुधबार, चैत २५, २०८२
बिक्रीदर ३९ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४० रुपैयाँ ९० पैसा कायम भएको छ ।
सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
बुधबार, चैत २५, २०८२
मधेश, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र तराई भूभागमा केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
आजको राशिफल : अवसर र चुनौतीसँगै प्रेम, प्रगति र सावधानीको संकेत
बुधबार, चैत २५, २०८२
मकर : बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । सामाजिक जीवनको भन्दा स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ। लामो अवधिको दृष्टिले लगानी गरिनु आवश्यक छ।
चैत २४ : सरकारले ८५ अर्ब ऋण स्वीकृत गर्देदेखि मधेस प्रदेशमा ३३ जना बिचौलिया पक्राउ
मंगलबार, चैत २४, २०८२
मन्त्रिपरिषद्को आकस्मिक बैठकले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकबाट विनियोजन हुने ८५ मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकृत गर्ने निर्णय गरेको छ।
नेकपा केन्द्रीय कार्य संयोजन समितिको बैठक : निर्वाचन पराजय र वाम एकतामा छलफल केन्द्रित (भिडियोसहित)
मंगलबार, चैत २४, २०८२
यस्तै, बैठकले पार्टी संगठनको व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको छ। संगठनात्मक एकताको सुदृढीकरण, संरचनागत व्यवस्थापन तथा कार्यकर्ताको भूमिका प्रभावकारी बनाउने विषयमा विभिन्न सुझावहरू संकलन भइरहेको उनले जानकारी दिए।
नवनियुक्त डेपुटी गभर्नर पण्डितले शपथ ग्रहणसँगै पदबहाली गरे
मंगलबार, चैत २४, २०८२
मंगलबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै पण्डितले पदबहाली गरेका हुन् ।
रोशी खोलाको निरीक्षणमा पुगेका गृहमन्त्री भन्छन् : हेलीमार्फत उद्धारको प्रयास गर्छौं (भिडियोसहित)
मंगलबार, चैत २४, २०८२
निरीक्षणका क्रममा उनले विपद्को प्रकृतिअनुसार उद्धार टोली परिचालन गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘कस्तोखालको विपद् हो, त्यही अनुसारको टिम आवश्यक हुन्छ । वाटर रेस्क्यूका लागि गोताखोरको टोली, घाइते भए तुरुन्त उद्धार गर्ने टोली चाहिन्छ ।’
संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं (भिडियोसहित)
मंगलबार, चैत २४, २०८२
मंगलबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसदको आफ्नो जिम्मेवारी र सरकारको आफ्नै भूमिका हुने उल्लेख गरे ।
विद्यमान ऐन कानूनका कारण मधेश प्रदेश पछाडि परेको छ : मुख्यमन्त्री यादव (भिडियोसहित)
मंगलबार, चैत २४, २०८२
उनले मधेश प्रदेशमा कुनैपनि प्राकृतिक स्रोत साधन नभएका कारण कुनै उद्योग स्थापना गर्नका लागि विदेशी पुँजीको आवश्यकता रहेको बताए ।
उद्योग वाणिज्य महासंघ बागमतीको अध्यक्षमा वेदबहादुर श्रेष्ठ विजयी, अन्य पदाधिकारीमा को को ?
मंगलबार, चैत २४, २०८२
निर्वाचनबाट चयन भएको नयाँ कार्यसमितिले अब बागमती प्रदेशका उद्योगी–व्यवसायीको हित, निजी क्षेत्रको प्रवर्द्धन तथा आर्थिक गतिविधि सशक्त बनाउने अपेक्षा गरिएको छ।
लागुऔषध र अवैध हतियार खोज्न तालिम प्राप्त कुकुरको प्रयोग (भिडियोसहित)
मंगलबार, चैत २४, २०८२
कर्णालीमा लागूओैषध र अवैध हतियारको खोजी गर्न सवारी चेकजाचमा कडाई गरेको जनाएको छ ।
साइबर बुलिङ सम्बन्धी छुट्टै कानुन निर्माण गर्न आवश्यक छ : उपाध्यक्ष भण्डारी
मंगलबार, चैत २४, २०८२
महिलालाई समाजमा बाच्नै नसक्नेगरी हतियारको रुपमा सामाजिक सञ्जालको नकारात्मक रुपमा प्रयोग भएको भन्दै उनले मर्यादीत समाज बनाउनको लागि पनि साइबर बुलिङ सम्बन्धी छुट्टै कानुन निर्माण गर्न आवश्यक रहेको बताइन् ।
राष्ट्रियसभाका चार समिति सभापति निर्विरोध चयन
मंगलबार, चैत २४, २०८२
आर्थिक मामिला तथा सुशासन समितिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिमा कृष्णबहादुर रोकाया रहेको राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले जानकारी दिए ।
साताको लोकप्रिय

