Harsamaya
हर समय
हर समय
खाडी राष्ट्रलाई त्रासदी रोक्न इरानको आव्हान 
खाडी राष्ट्रलाई त्रासदी रोक्न इरानको आव्हान  ट्रम्पले तेहरानले मध्यरात (जिएमटी) सम्म होर्मुज स्ट्रेटको रणनीतिक तेल चोकपोइन्टमा स्वतन्त्र मार्ग अनुमति नदिए अमेरिकाले इरानको महत्त्वपूर्ण पूर्वाधारलाई ‘पूर्ण विध्वंस’ चेतावनी दिएका छन् । 
सुनसरीबाट एसइई दिइरहेका नक्कली परीक्षार्थी पक्राउ
सुनसरीबाट एसइई दिइरहेका नक्कली परीक्षार्थी पक्राउ विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी हरिनगर–६ का २० वर्षीया नुसरत खातुनलाई पक्राउ गरिएको हो । 
गुल्मीमा बाबुछोरी पाँच दिनदेखि सम्पर्कविहीन
गुल्मीमा बाबुछोरी पाँच दिनदेखि सम्पर्कविहीन गिरीकी श्रीमतीको एक वर्षअगाडि मृत्यु भएको थियो । त्यसपछि गिरीले वडा कार्यालयबाट गाउँमा आर्थिक संकलन गर्ने उद्देश्यसहित गरिबीको पत्र बनाएका थिए । 
मोटरसाइकल दुर्घटनामा जलेर मृत्यु भएका मृतक र घाइतेको पहिचान खुल्यो  
मोटरसाइकल दुर्घटनामा जलेर मृत्यु भएका मृतक र घाइतेको पहिचान खुल्यो   निजका आफन्तहरूले शव पहिचान गरेपछि मृतकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले बताए । 
नवनियुक्त उपाध्यक्ष भण्डारीले लिइन् शपथ
नवनियुक्त उपाध्यक्ष भण्डारीले लिइन् शपथ शपथग्रहण लगत्तै उनले आजै सिंहदरबार पुगेर पदवहाली गर्नेछिन् ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू 
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू  प्रशासनिक पुनर्संरचनातर्फ पुल्चोकस्थित जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रलाई गोदावरी सारेर सो स्थानमा जल तथा ऊर्जा आयोगको सचिवालय राख्ने निर्णय गरिएको छ।
एसइई परीक्षा दिएर फर्किएका तीन विद्यार्थीको जलेर मृत्यु
एसइई परीक्षा दिएर फर्किएका तीन विद्यार्थीको जलेर मृत्यु सो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए । 
डा. गुणाकर भट्ट राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त
डा. गुणाकर भट्ट राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठक जारी
मन्त्रिपरिषद् बैठक जारी प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ ।
ट्रेड युनियन खारेजीको निर्णयप्रति असन्तुष्टि, तत्काल फिर्ता लिन माग
ट्रेड युनियन खारेजीको निर्णयप्रति असन्तुष्टि, तत्काल फिर्ता लिन माग स प्रकारको खारेजी प्रयासले मौलिक हकहरूको उल्लंघन हुने नेपाल ट्रेड युनियन कांग्रेसले चेतावनी दिएको छ।
नेपाल टेलिकमको सिममा डेटा सकिँदा स्वतः पैसा कट्ने व्यवस्थाको अन्त्य
नेपाल टेलिकमको सिममा डेटा सकिँदा स्वतः पैसा कट्ने व्यवस्थाको अन्त्य नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार प्रणाली परीक्षणको चरणमा रहेको यो सुविधा छिट्टै पूर्ण रूपमा लागू हुनेछ । यससँगै ‘वान टाइम केवाईसी’, ई–सिम, गुनासो व्यवस्थापनलगायत सेवा अनलाइनमार्फत उपलब्ध गराउने तयारी गरिएको छ । 
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि आज सुनको मूल्य तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ । हिजो सुनको मूल्य तोलाको २ लाख ९१ हजार ४०० रुपैयाँ रहेको थियो ।
Weather Update