गाईजात्रा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको छ : प्रधानमन्त्री ओली
आइतबार, साउन २५, २०८२
सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट सान्त्वनातर्फ ल्याउँदै हल्का पार्न र पीडा कम गर्न सुरु भएको पर्व समय क्रममा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको पाइन्छ। गाईजात्रालाई सांस्कृतिक रूपमा मनाउनेहरूका परिवारमा छिट्टै शोक निवारण होस् ।
आज सेयर बजार बन्द
आइतबार, साउन २५, २०८२
आज सेयर बजार (नेप्से), बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरू बन्द रहनेछन्।
तेक्वान्दोमा नेपाललाई ३ स्वर्ण र १ रजत गरी ४ पदक
आइतबार, साउन २५, २०८२
मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगिताको पुरुष ४० केजीमुनि केनिश खड्का, ६६ केजीमुनि गोविन्द योञ्जन तामाङ तथा स्पिड किकमा आयुश बोहराले नेपाललाई स्वर्ण दिलाए ।
एएफसी यु–२० महिला एसियन कप : उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै नेपाल
आइतबार, साउन २५, २०८२
एएफसी यु–२० महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले आज उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै छ ।
एनपीएलको अक्सनबाट आठ टोलीले छाने ३७ खेलाडी, काठमाडौं गोर्खाजको अक्सन पूरा
आइतबार, साउन २५, २०८२
अक्सनमा छनोट गरिएका १५० खेलाडीबाट ३७ खेलाडी अनुबन्ध भएका हुन् । अक्सनमा आठ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए भने पहिलो चरणमा अनुबन्ध नगरिएका बाँकी ११ खेलाडी ‘विस लिस्ट’बाट छानिएका हुन् ।
आज कोशी र गण्डकी प्रदेशमा भारी वर्षा
आइतबार, साउन २५, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती प्रदेशका केही र कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
कसरी सुरु भयो गाईजात्रा ?, यस्तो छ ऐतिहासिक किंम्वदन्ती
आइतबार, साउन २५, २०८२
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ ।
यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर
आइतबार, साउन २५, २०८२
युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ११ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ २३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा तोकिएको छ ।
आजको राशिफल: वृषलाई नयाँ अवसर, कर्कटलाई रमाइलो यात्राको अवसर
आइतबार, साउन २५, २०८२
श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । स्थितिमा सुधार आउनुका साथै आस मारेको काम बन्नाले मन खुसी रहनेछ ।
तोसिमा कार्कीले भनिन्- सह-महामन्त्री पदमा मेरो कुनै दाबी छैन
शनिबार, साउन २४, २०८२
शुक्रबारको केन्द्रीय समिति बैठकमा पार्टीमा रिक्त रहेको सह-महामन्त्री पदमा दिपक बोहोरा नियुक्त गर्ने प्रस्ताव आएपछि तोसिमाले विरोध जनाएकी थिइन् ।
कम्प्यूटर स्रोत संकेत चोरी गर्ने दुई जना पक्राउ
शनिबार, साउन २४, २०८२
कम्प्यूटर स्रोत संकेत चोरी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
कैलाली कारागार घटना : गम्भीर घाइतेलाई काठमाडौं ल्याउने तयारी, कारागारको सुरक्षा व्यवस्था कडा पारिने
शनिबार, साउन २४, २०८२
त्यसका लागि गृह मन्त्रालयले सुर्खेतमा रहेको नेपाली सेनाको स्काइ ट्रक धनगढी पढाइसकेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
इन्द्रावती–८ मा गोले बोम्बोको पूर्णकदको शालिक अनावरण
शनिबार, साउन २४, २०८२
गाउँपालिका उपाध्यक्ष शोभाना तामाङले पहिचान झल्काउने यस्ता संरचनाले लक्षित समुदाय मात्र नभई गाउँपालिकाको पहिचान बढाउने बताउँदै अन्य वडामा पनि निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइन्।
साताको लोकप्रिय

