Harsamaya
हर समय
हर समय
नेपाल ट्रेड युनियन काँग्रेस नियमित महाधिवेशनका पक्षमा
नेपाल ट्रेड युनियन काँग्रेस नियमित महाधिवेशनका पक्षमा कार्तिक २१ र २२ गते काठमाडौंमा सम्पन्न महासंघको राष्ट्रिय कार्य समितिको बैठकले गरेका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष योगेन्द्र कुमार कुँवरले पनि सम्बोधन गरेका थिए । 
एआईलाई सरकारको सारथी र जनताको उद्देश्य प्राप्तिका लागि प्रयोग गरौं : मन्त्री खरेल [भिडियोसहित]
एआईलाई सरकारको सारथी र जनताको उद्देश्य प्राप्तिका लागि प्रयोग गरौं : मन्त्री खरेल [भिडियोसहित] सोमबार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्रको उद्घाटन गर्दै उनले जेनजी आन्दोलनमा उठेका भ्रष्टाचार, सुशासन, रोजगारी र नवप्रवद्र्धनको सबै कुरा एआइले नै समेट्ने बताउँदै यसलाई सरकारको सारथी र जनताको उद्देश्य प्राप्तको लागि प्रयोग गर्नुपर्नेमा जोड दिए । 
मुलुकमा सुशासन कायम गर्न डिजिटल अर्थतन्त्रमा जोड दिनुपर्छ’
मुलुकमा सुशासन कायम गर्न डिजिटल अर्थतन्त्रमा जोड दिनुपर्छ’ ‘हामी सुशासन र भ्रष्टाचारको कुरा गर्छौं । डिजिटल पेमेन्ट भएपछि सरकारी कर्मचारी भेटिदैन्, आर्थिक लेनदेन हुँदैन् र भ्रष्टाचार हुँदैन् । जतिसक्दो हामीले अर्थतन्त्रलाई पारदर्शी बनाऊ, त्यसो भयो भने भ्रष्टाचार कम भइ सुशासन हुन्छ ।’ 
झापामा प्रहरी कार्यालय आगजनी गर्ने १० जना पक्राउ
झापामा प्रहरी कार्यालय आगजनी गर्ने १० जना पक्राउ जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनी गर्नेहरूमाथि ५० भन्दा बढी उजुरी परेको र ती उजुरीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा [भिडियो]
बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा [भिडियो] यस्तै, उनले सरकारले संविधानमार्फत दिएको निःशुल्क स्वास्थ्य सेवालाई कानून अनुसार आधारभूत स्वास्थ्य सेवा प्याकेज बनाएर ल्याएको भन्दै यसको कार्यान्वयनमा प्रतिबद्ध रहेको जनाइन् । 
बाढीले पुल बगाएको नेपालथोकमा बेलिब्रिज बन्ने 
बाढीले पुल बगाएको नेपालथोकमा बेलिब्रिज बन्ने  सडक विभागमार्फत सो काम भएको हो । दुइवटा मेसिन प्रयोग गरेर फिलिङ गर्ने काम गरिरहेका स्थानीय राज मैनालीले जानकारी दिए । 
बारामा हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
बारामा हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता प्रहरी निरीक्षक खेमप्रसाद नेपालका अनुसार  ट्रकबाट उत्रेर भाग्ने क्रममा राजमार्गदेखि करिब सय मिटर दक्षिण जंगलतर्फ हात्तीले आक्रमण गरेको हो। हात्तीले आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए । 
हेलम्बुमा अध्यक्ष निमाले मन्त्री घिसिङलाई भने - विगतका सम्झौताहरु कार्यान्वयन गर्नू, पानी लैजानू
हेलम्बुमा अध्यक्ष निमाले मन्त्री घिसिङलाई भने - विगतका सम्झौताहरु कार्यान्वयन गर्नू, पानी लैजानू उनले काठमाडौं उपत्यकामा पानी आपूर्ति रोकिएपछि स्थिति गम्भीर बनेको बताउँदै छिटो समस्याको समाधान गर्न पहल भइरहेको जानकारी दिए ।
मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय
मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय उनले सातवटै दलहरुको संयुक्त बैठक बसी अदालत जाने निर्णय भएको बताए । यादवले प्रदेश प्रमुखले एकलौटी ढंगले गरेको निर्णय लज्जास्पद रहेको बताए । 
अचेत अवस्थामा भेटिएका कैदीको उपचारका क्रममा मृत्यु
अचेत अवस्थामा भेटिएका कैदीको उपचारका क्रममा मृत्यु अचेत भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा ६:१५ बजे सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । 
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु अधिकारीहरूले मृतकहरूको पहिचान अझै सार्वजनिक गरेका छैनन् । घटनाको कारण प्रतिस्पर्धी लागुऔषध तस्करी गिरोहबीचको अन्तरद्वन्द्व हुनसक्ने अनुमान गरिएको छ ।
निर्वाचनको वातावरण बन्न सकेको छैन् : एमाले नेता
निर्वाचनको वातावरण बन्न सकेको छैन् : एमाले नेता ‘निर्वाचन २०८४ मै हुनुपर्छ भन्ने होइन तर संविधानलाई ठिक बाटोमा ल्याउन संसद् पुनस्र्थापना गर्नुपर्छ भन्ने हाम्रो धारणा हो’, भट्टराईले भने  ।
Weather Update