Harsamaya
पत्रकार टीका दाहालकी आमाको निधन
पत्रकार टीका दाहालकी आमा मनमाया दाहाल ।

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकका अग्रज पत्रकार टीका दाहालकी आमा मनमाया दाहालको निधन भएको छ ।

मंगलबार दाहालको ७८ वर्षको उमेरमा निधन भएको हो।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका पूर्वसचिव तथा अग्रज पत्रकार दाहालकी आमाको निधनले सञ्चार क्षेत्र तथा स्थानीय समुदायमा शोकको वातावरण छाएको छ।

प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update