Harsamaya
हर समय
हर समय
रुस–युक्रेन युद्ध : दुवैतर्फ सयौं ड्रोनहरु खसालेको दाबी
रुस–युक्रेन युद्ध : दुवैतर्फ सयौं ड्रोनहरु खसालेको दाबी उपकरण केन्द्रित क्षेत्र र एउटा कमाण्ड पोस्टलाई निशाना बनाएको र २००० भन्दा बढी रुसी ड्रोनहरू खसालेको बताएको छ।
देशलाई ऋणमा डुबाए भनेर राजनीतिमा आउनुभयो, एकैदिन २८ अर्ब ऋण लिनुभयो : वर्षमान पुन
देशलाई ऋणमा डुबाए भनेर राजनीतिमा आउनुभयो, एकैदिन २८ अर्ब ऋण लिनुभयो : वर्षमान पुन यस अर्थमा हामी जनतासँगै रहेर, जनताको अवस्था बदल्ने ,स्वरोजगार बनाउने र विकास निर्माण लगायतका कामहरुमा रहनुपर्ने शिक्षा दिएको छ ।’
लागूऔषध सेवन गरी सवारी चलाउने १२ चालक पक्राउ
लागूऔषध सेवन गरी सवारी चलाउने १२ चालक पक्राउ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार लागूऔषध सेवन गरी सवारी चलाउने कार्यले सडक दुर्घटनाको जोखिम अत्यधिक बढाउने भएकाले यस्तो कार्यविरुद्ध कडाइ गरिएको हो ।
सरकारी विज्ञापन प्रकाशन-प्रसारण सम्बन्धी सरकारको निर्णय विभेदपूर्ण : अर्थमन्त्री यादव
सरकारी विज्ञापन प्रकाशन-प्रसारण सम्बन्धी सरकारको निर्णय विभेदपूर्ण : अर्थमन्त्री यादव सोमबार जनकपुरधामस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आर्थिक गतिवीधिबारे जानकारी गराउने क्रममा अर्थमन्त्री यादवले सरकारले लागु गरेको विज्ञापन सम्बन्धी नियमले मिडिया हाउस र सञ्चारकर्मीहरुसंग विभेद भएको बताए ।
मध्यपूर्व द्वन्द्वमा ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार
मध्यपूर्व द्वन्द्वमा ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार उनका अनुसार नेपाल एयरलाइन्स मार्फत मध्यपूर्व क्षेत्रमा उडान सहज बनाइएको छ । साथै र दुबईमा नियमित उडान सुरु भइसकेको छ भने साउदी अरब लगायतका क्षेत्रमा पनि थप उडान व्यवस्थापनका प्रयास भइरहेको छ ।
अर्थमन्त्रीको आश्वासनपछि नेप्से परिसूचक ८३ अंकले बढ्यो
अर्थमन्त्रीको आश्वासनपछि नेप्से परिसूचक ८३ अंकले बढ्यो सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढेर २७६०.०२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १४.३० अंकले उकालो लागेको छ भने फ्लोट इण्डेक्स ६.०१ र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.०३ अंकले वृद्धि भएको छ।
प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत
प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत बैठकमा गृहमन्त्री सुधन गुरुङले उक्त अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव राखेका थिए । त्यसअघि सभामुख डोलप्रसाद अर्यालले ती विधेयकलाई अस्वीकार गर्ने सूचना प्राप्त नभएको व्यहोरा जानकारी गराएका थिए । 
देशभर २३ स्थानमा बर्डफ्लु
देशभर २३ स्थानमा बर्डफ्लु ‘बर्डफ्लु देखिएको स्थानमा हामीले बर्डफ्लु क्षेत्र घोषणा गरेर आकस्मिक रोग अन्वेषण टोलीले ती पशुपक्षीलाई नष्ट गर्ने काम गरेको छ,” उनले भने, ‘हामीले बर्डफ्लु रोग नियन्त्रणमा गरेको कामबाट धेरै नमूनामा बर्डफ्लुको सङ्क्रमण देखिएको छैन ।’
मकवानपुर प्रहरीको ‘अपरेशन ड्रप’:१८ जना नियन्त्रणमा, गुण्डागर्दी अन्त्य गर्ने प्रयास (भिडियोसहित)
मकवानपुर प्रहरीको ‘अपरेशन ड्रप’:१८ जना नियन्त्रणमा, गुण्डागर्दी अन्त्य गर्ने प्रयास (भिडियोसहित) प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा लक्षित रूपमा गरिएको अपरेशनका क्रममा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
खुस्बु ओलीको सरकारलाई प्रश्न : सरकारले लिएको ऋण अफर्ड लोन हो कि रिक्वेस्टेड लोन ? (भिडियोसहित)
खुस्बु ओलीको सरकारलाई प्रश्न : सरकारले लिएको ऋण अफर्ड लोन हो कि रिक्वेस्टेड लोन ? (भिडियोसहित) उनले यस्ता ठूला आर्थिक निर्णयहरू कुन संसदीय समिति, कस्तो नीतिगत बहस, र कुन प्राथमिकता तथा मूल्याङ्कनका आधारमा गरिएको हो भन्नेबारे सरकारसँग स्पष्ट जवाफ मागिन् ।
सांसद विकको माग : ओली–लेखकलाई रिहा गरियोस्, सामाजिक संजालको नियमन होस् (भिडियोसहित)
सांसद विकको माग : ओली–लेखकलाई रिहा गरियोस्, सामाजिक संजालको नियमन होस् (भिडियोसहित) साथै अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तुरुन्त रिहाई गरी अनुसन्धान गर्न पनि उनले आग्रह गरिन् ।
संसद बहुमतको होइन, सत्यको आवाज सुन्ने थलो बनोस् : सांसद दुलाल (भिडियोसहित)
संसद बहुमतको होइन, सत्यको आवाज सुन्ने थलो बनोस् : सांसद दुलाल (भिडियोसहित) उनले बहुमतको आधारमा निर्णय थोपर्ने प्रवृत्ति देखिँदै आएकोप्रति चिन्ता व्यक्त गर्दै संसद सत्यको आवाज सुन्ने र त्यसलाई कार्यान्वयन गर्ने थलोका रूपमा विकास हुनुपर्नेमा जोड दिए ।
Weather Update