आजको मौसम: यी दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना
सोमबार, कात्तिक २४, २०८२
कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
युरोको भाउ बढ्दा अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
सोमबार, कात्तिक २४, २०८२
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७७ पैसा र बिक्रीदर १०१ रुपैयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०९ रुपैयाँ २४ पैसा तोकिएको छ ।
आजको राशिफल: मेषको काममा चुनौती, वृषलाई आर्थिक लाभ
सोमबार, कात्तिक २४, २०८२
धेरैले विश्वास गर्नेछन् । सोचेको आटेको काममा सफलता मिल्नेछ । शत्रुहरू पराजित हुनेछन् भने रमाइलो यात्राको योग रहेको छ ।
कात्तिक २३ : दिनभरका घटनाक्रम एक नजरमा
आइतबार, कात्तिक २३, २०८२
आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजानीमा संलग्न नौ जना पक्राउ
आइतबार, कात्तिक २३, २०८२
दाङमा प्रहरीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न नौ जनालाई पक्राउ गरेको छ ।
भीम रावलसँग प्रचण्ड र माधवले गरे छलफल
आइतबार, कात्तिक २३, २०८२
नवगठित नेपाली कम्युनिस्ट पार्टीले भीम रावललाई पार्टीमा भित्र्याउने प्रयास थालेको छ ।
प्रहरीलाई कुटपिट गर्नेमाथि पाँच दिनको म्याद थप
आइतबार, कात्तिक २३, २०८२
आगजनी, लुटपाट तथा प्रहरीमाथि कुटपिट गर्नेमाथि अनुसन्धान गर्न आज अदालतले पाँच दिनको म्याद दिएको छ ।
नेपाल-भारत सीमा क्षेत्र सुनसान, आवागमनका लागि परिचयपत्र अनिवार्य
आइतबार, कात्तिक २३, २०८२
भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधान सभा निर्वाचनका लागि रौतहटको नेपाल–भारत सीमा क्षेत्रमा आवागमन बन्द गरिएको छ ।
गुलरियामा धान खरिद गर्दै खाद्य कम्पनी, चार स्थानमा खरिद केन्द्र
आइतबार, कात्तिक २३, २०८२
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरले बर्दियाको गुलरिया लगायत चार स्थानबाट धान खरिदको सुरुवात गरेको छ । आज एक औपचारिक कार्यक्रम गर्दै गुलरिया नगरपालिकाको सहकार्यमा धान खरिदको सुरुवात गरेको हो ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्ति पक्राउ
आइतबार, कात्तिक २३, २०८२
नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको छ ।
राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई बर्खास्तको चेतावनी
आइतबार, कात्तिक २३, २०८२
शिक्षा मन्त्रालयले शिक्षक लगायत कर्मचारीहरू राजनीतिक गतिविधिमा संलग्न भएमा पदबाट बर्खास्त गर्ने चेतावनी दिएको छ।
भुसालको नेतृत्वमा दल दर्ताको तयारी‚ आयोगमा पुग्यो निवेदन
आइतबार, कात्तिक २३, २०८२
तत्कालीन नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले आफू निकटस्थ नेताहरूको अगुवाइमा दल दर्ताको निवेदन दिएका छन् ।
ओलीको माग: स्थान हद नतोकियोस्‚ शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाइयोस्
आइतबार, कात्तिक २३, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई स्थान हद तोक्ने, राहदानी रोक्का गर्ने र युवा सङ्घलाई शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन आग्रह गरेका छन् ।
साताको लोकप्रिय

