Harsamaya
हर समय
हर समय
पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। 
नेतृत्व, अवसर र आत्मसंयमको संकेत : आजको राशिफलले देखायो नयाँ दिशा
नेतृत्व, अवसर र आत्मसंयमको संकेत : आजको राशिफलले देखायो नयाँ दिशा कर्कट : स्वास्थ्यमा सुधार आउनेछ । भेटघाटमा समय बित्नेछ । बिश्वास गरेकाले साथ दिनेछन । रोकिएका कामहरु सुचारु हुनेछन । तपाईंलाई केही मानसिक आघातको सामना गर्नु परेमा धेरै साहस र शक्तिको प्रदर्शन गर्नु आवश्यक छ।
चैत २२: ओली-लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति देखी सभामुखमा अर्याल निर्वाचित सम्म
चैत २२: ओली-लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति देखी सभामुखमा अर्याल निर्वाचित सम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
हर्कको मागः २८ अर्ब ऋण लिनुको कारण सदनमा जानकारी गराइयोस्
हर्कको मागः २८ अर्ब ऋण लिनुको कारण सदनमा जानकारी गराइयोस् ‘बहुमत ल्याएँ भन्दैमा मन्त्रीहरू मिलेर यस्तो निर्णय गरेर हुँदैन । हरेक कुरा सदनमा जानकारी हुनुपर्छ । यो ऋणको प्रयोजन र खर्चको परियोजनाबारे चित्तबुझ्दो विवरण मन्त्रीले सदनमा जानकारी गराउनुपर्छ,’ उनको माग छ ।
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर‚ को कहाँ ? 
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर‚ को कहाँ ?  यसैगरी, सांसद रामकुमारी झाँक्री, प्रेमप्रसाद दङ्गाल, खम्मबहादुर खाती र गीता देवकोटालाई विधायन व्यवस्थापन समितिमा मनोनयन गरिएको छ ।सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सोमनाथ बोर्तेल, मीना सिंह, सुनिलबहादुर थापा, चन्द्र केसी र रञ्जित कर्णलाई मनोनयन गरिएको छ ।सङ्घीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिमा लीलाकुमारी भण्डारी, रोशनी मेचे, ललितजङ्ग शाही र...
शिक्षा मन्त्रालयको चेतावनीः अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही 
शिक्षा मन्त्रालयको चेतावनीः अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही  मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लाका केही निजी विद्यालयहरूले शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम ८४ (४) र नियम ७८ (ग) अन्तर्गतको व्यवस्था तथा सम्मानित सर्वोच्च अदालतको मिति २०८२ चैत २० गतेको आदेश उल्लङ्घन गर्दै शैक्षिक सत्र २०८३ सुरु हुनुअघि नै विद्यार्थी भर्ना गर्ने र शुल्क असुल्ने गरेको सप्रमाण तथ्यहरू...
रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने
रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाका अनुसार विद्यालयलाई अपुग रकम नगरपालिकाले उपलब्ध गराएर निःशुल्क शिक्षा दिन लागिएको हो । नगरपालिकाले माध्यमिक तह निःशुल्क शिक्षा कार्यान्वयन गर्न सुझाव समिति बनाएर अध्ययन गरेको थियो । समितिले दिएको प्रतिवेदनअनुसार नगरपालिकाले अहिलेको विद्यार्थी सङ्ख्यालाई आधार मानेर निःशुल्क गर्दा वार्षिक रु दुई करोड ४० लाख हाराहारी थप...
जिल्ला अदालतले बालबालिका कसूरमा पक्राउ परेकी सांसद शर्मालाई रिहा गर्न दियो आदेश
जिल्ला अदालतले बालबालिका कसूरमा पक्राउ परेकी सांसद शर्मालाई रिहा गर्न दियो आदेश आइतबार जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले यस्तो आदेश जारी गरेको हो। म्याद थपका लागि दोस्रो पटक अदालतमा उपस्थित गराइएकी शर्माको पक्षबाट वरिष्ठ अधिवक्ता श्रीकान्त बराल तथा अधिवक्ताहरू राधिका खतिवडा र मञ्जु ज्ञवालीले बहस गरेका थिए। बहसका क्रममा उनीहरूले शर्माले पीडितलाई यातना नदिएको र बरु संरक्षकको भूमिका निर्वाह गर्दै आएको तर्क...
अदालतको अनुमतिः ओली-लेखकलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नु 
अदालतको अनुमतिः ओली-लेखकलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नु  काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगत पौडेलको इजलासले आइतबार ओली र लेखकलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु उक्त खडकखण्डको बाँकी एक दशमलब पाँच किलोमिटर दोस्रो चरणमा कालोपत्र गरिने छ । ग्राभेलमाथि २० सेन्टीमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र अस्फाल कालोपत्र गर्ने काम हुने जनाइएको छ । लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तार कार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा...
निगमले भन्योः बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ
निगमले भन्योः बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ ‘बिदा पायौँ  भनेर गाडी निकालेर घुम्न जानुभएन । जसरी भए पनि इन्धन खपत कम गर्ने हो । यसमा जनताको पनि योगदान चाहिन्छ‚’ प्रवक्ता ठाकुरले भने,‘अहिले निगमलाई प्रतिलिटरमा रु १२० घाटा भइरहेको छ । सरकारको इन्धन खपत कम गर्न बिदा दिने निर्णय सकारात्मक छ । उपभोक्ताले पनि खपतमा सचेत हुँदै अति...
गुल्मीमा जीप दुर्घटना हुँदा दुई जनाको गयो ज्यान‚ नौ जना घाइते 
गुल्मीमा जीप दुर्घटना हुँदा दुई जनाको गयो ज्यान‚ नौ जना घाइते  वीरवासबाट मिसुकातर्फ जाँदै गरेको लु १ च ४९०६ नम्बरको बोलेरो जीप अचानक ब्रेक फेल भएर स्थानीय फूलमाया श्रेष्ठको घरमा ठोक्किन पुगेको थियो ।मृत्यु हुनेमा गुल्मीदरबार–४ की ३५ वर्षीया कृष्णा ढेंगा र ४० वर्षीया मीना सनामी रहेका छन् ।
Weather Update