Harsamaya
हर समय
हर समय
ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ हेर्दाहेर्दैमा
ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ हेर्दाहेर्दैमा जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो।
सुलभ अग्रवाललाई पाँच दिन हिरासतमा राख्न आदेश
सुलभ अग्रवाललाई पाँच दिन हिरासतमा राख्न आदेश सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि अग्रवाललाई अदालतमा पेस गरेको थियो । विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार उनलाई बयानका लागि नियन्त्रणमा लिइएको हो ।
शंकर ग्रुपका अध्यक्ष अग्रवाल रिहा
शंकर ग्रुपका अध्यक्ष अग्रवाल रिहा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सोधपुछका लागि नियन्त्रणमा लिइएका अग्रवालसँग प्रारम्भिक अनुसन्धानअन्तर्गत बयान लिइएको विभागले जनाएको छ।
पूर्वमन्त्री दीपक खड्का थप सात दिन हिरासतमा रहने
पूर्वमन्त्री दीपक खड्का थप सात दिन हिरासतमा रहने पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका खड्कालाई नेपाल प्रहरीको सीआईबी टोलीले गत आइतबार बिहान पक्राउ गरेको थियो ।
महान्यायाधिवक्तामा डा. नारायण दत्त कँडेल नियुक्त 
महान्यायाधिवक्तामा डा. नारायण दत्त कँडेल नियुक्त  महान्यायाधिवक्ता नेपाल सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा रहने संवैधानिक पद हो ।
यस पटक बलियो प्रतिपक्ष भनेको जनता नै हुन् : सभामुख अर्याल
यस पटक बलियो प्रतिपक्ष भनेको जनता नै हुन् : सभामुख अर्याल प्रतिपक्षमा एकजना मात्रै भएपनि बलियो हुने बताउँदै उनले सदन भनेको प्रतिपक्षकै हुनुपर्छ भन्ने कुरालाई आफूले बुझेको धारणा राखे । 
जनकपुर क्षेत्र विकास परिषद्‌का पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जनकपुर क्षेत्र विकास परिषद्‌का पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मुद्दामा परिषद्का तत्कालीन अध्यक्ष शालिग्राम सिंह सहित ६ जना र सम्बन्धित ठेकेदार कम्पनी इसिता ट्रेडर्सलाई प्रतिवादी बनाइएको छ।
बाउली खोलामा पक्की पुल निर्माण कछुवा गतिमा, पाँच वर्षसम्मको प्रगति २१ प्रतिशत मात्र
बाउली खोलामा पक्की पुल निर्माण कछुवा गतिमा, पाँच वर्षसम्मको प्रगति २१ प्रतिशत मात्र तर निमार्णको जिम्मा लिएको करिब पाँच वर्ष बितिसक्दा पनि निर्माण कार्य कछुवा तालमा छ ।
निजी सञ्चार माध्यमलाई आथिर्क नाकाबन्दी लगाउने निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी
निजी सञ्चार माध्यमलाई आथिर्क नाकाबन्दी लगाउने निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी महासचिव दाहाले सरकारले तत्काल उक्त निर्णय फिर्ता नलिए आन्दोलनमा जाने बताए । उनले भने, ‘सरकारले आफ्नो पोजिसन क्लियर पारेर आओस हामी पनि त्यसको कडा प्रतिवाद गर्न तयार छौं ।’
अण्डाको मूल्य क्रेटमा १५ रुपैयाँले बढ्यो
अण्डाको मूल्य क्रेटमा १५ रुपैयाँले बढ्यो मूल्य निर्धारण गर्दा चितवनलाई आधार मानिएको संघले जनाएको छ । संघले देशभरका किसान तथा व्यवसायीलाई सोही मूल्य अनुसार बिक्री–वितरण गर्न अनुरोध गरेको छ ।
नेप्सेमा पहिरो : एकैदिन १०५ अंकको गिरावट
नेप्सेमा पहिरो : एकैदिन १०५ अंकको गिरावट यसअघि गत असोज २ गते नेप्से १६०.३३ अंकले घटेको थियो । त्यसपछि आज पहिलो पटक पुनः तीन अंकको गिरावट देखिएको हो। यद्यपि, यसबीच नेप्से दुई पटक १०० अंकभन्दा बढीले बढेको पनि थियो।
सात हजारभन्दा बढी ‘अनलाइन’सट्टेबाजी ‘एप’र ‘वेबसाइट’बन्द
सात हजारभन्दा बढी ‘अनलाइन’सट्टेबाजी ‘एप’र ‘वेबसाइट’बन्द नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको हो । 
Weather Update