Harsamaya
हर समय
हर समय
नेप्सेमा पहिरो : एकैदिन १०५ अंकको गिरावट
नेप्सेमा पहिरो : एकैदिन १०५ अंकको गिरावट यसअघि गत असोज २ गते नेप्से १६०.३३ अंकले घटेको थियो । त्यसपछि आज पहिलो पटक पुनः तीन अंकको गिरावट देखिएको हो। यद्यपि, यसबीच नेप्से दुई पटक १०० अंकभन्दा बढीले बढेको पनि थियो।
सात हजारभन्दा बढी ‘अनलाइन’सट्टेबाजी ‘एप’र ‘वेबसाइट’बन्द
सात हजारभन्दा बढी ‘अनलाइन’सट्टेबाजी ‘एप’र ‘वेबसाइट’बन्द नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको हो । 
इन्द्रावतीमा पुनरुत्थान उत्सवका अवसरमा सरसफाइ तथा प्रभातफेरि
इन्द्रावतीमा पुनरुत्थान उत्सवका अवसरमा सरसफाइ तथा प्रभातफेरि उक्त कार्यक्रममा पास्टर पदम प्रसाद घोरासैनी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने इन्द्रावती गाउँपालिका इसाई एकता समाजका अध्यक्ष मान बहादुर खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ
नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ सपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
राष्ट्रियसभा उपाध्यक्ष एमालेकी लीला भण्डारी हुने पक्का 
राष्ट्रियसभा उपाध्यक्ष एमालेकी लीला भण्डारी हुने पक्का  सभामा प्रतिनिधित्व गरेका दलहरूबीचको सहमतिमा दलगत रुपमा एमालेलाई उपाध्यक्ष दिने सहमति भएको सो दलका सांसद रामकुमारी झाँक्रीले बताइन् । 
सेयर बजारमा पहिरो, एक सय अंकको गिरावट
सेयर बजारमा पहिरो, एक सय अंकको गिरावट विशेषगरी नारायणी डेभलपमेन्ट बैंक र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आउँदै नेगेटिभ सर्किट लागेको छ । हालै आइपीओ जारी गरेका केही कम्पनीबाहेक अन्य सबैजसो कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजेदेखि कार्यालय खुल्ने
शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजेदेखि कार्यालय खुल्ने मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
शिखरदेखि पतनसम्मको यात्रा : ‘अतिरञ्जनको मनोरञ्जन’
शिखरदेखि पतनसम्मको यात्रा : ‘अतिरञ्जनको मनोरञ्जन’ करिब डेढ घण्टा अवधिको यो प्रस्तुतिले दर्शकलाई केवल मनोरञ्जन प्रदान गर्ने मात्र होइन, कथा र पात्रबीचको भावनात्मक सम्बन्ध निर्माण गर्न सफल देखिन्छ।
संसदको तेस्रो बैठक सोमबार १ बजे बस्ने
संसदको तेस्रो बैठक सोमबार १ बजे बस्ने अर्को बैठक भोलि दिनको १ बजे बस्ने छ ।
सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा
सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा आइतबार प्रतिनिधिसभाको बैठकका जेष्ठ नागरिक अर्जुन नरसिंह केसीले अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन ।
 सुनचाँदीको मूल्य स्थिर
 सुनचाँदीको मूल्य स्थिर यस्तै, चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला ४ हजार ८३० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन पनि चाँदी यही मूल्यमा किनबेच भएको थियो।
गायिका समीक्षा अधिकारी भन्छिन् - यो समाजले मलाई बाँच्न कहाँ दिएको थियो र !
गायिका समीक्षा अधिकारी भन्छिन् - यो समाजले मलाई बाँच्न कहाँ दिएको थियो र ! अन्त्यमा उनले ‘यस्तो पीडा जसलाई पर्छ, उसैले मात्र बुझ्छ’ भन्दै आफू सधैं पीडितहरूको पक्षमा रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।
Weather Update