Harsamaya
 सुनचाँदीको मूल्य स्थिर
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम गरिएको छ।

अघिल्लो कारोबार दिनमा पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला ४ हजार ८३० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन पनि चाँदी यही मूल्यमा किनबेच भएको थियो।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  ११:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update