Harsamaya
हर समय
हर समय
बिहार राज्यमा चुनाव : नेपाल–भारत सीमा नाका बन्द हुने
बिहार राज्यमा चुनाव : नेपाल–भारत सीमा नाका बन्द हुने भारतको बिहार राज्यमा हुने दोश्रो चरणको विधानसभा निर्वाचनका लागी रौतहटको नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
आज विश्व रेडियोग्राफी दिवस
आज विश्व रेडियोग्राफी दिवस आज नोभेम्बर ८ अर्थात विश्व रेडियोग्राफी दिवस । आजविश्वभर विभिन्न कार्यक्रम गरि विश्व रेडियोग्राफी दिवस मनाइने गरिन्छ ।
पूर्वमन्त्री मोहम्मद अफताव आलमको मृत्यु
पूर्वमन्त्री मोहम्मद अफताव आलमको मृत्यु  सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर एक महिनादेखि उनको उपचार भइरहेको थियो ।  उनी उच्चरक्तचाप, सुगर लगायत स्वास्थ्य समस्याबाट पीडित थिए ।
असोजमा गएको बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ करोड बराबरको बीमा दावी
असोजमा गएको बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ करोड बराबरको बीमा दावी यस्तै, गत असारको बाढी पहिरोका कारण भएको क्षतिको कारण रु ९८ करोड ५९ लाख बराबरको बीमा दावीको आवेदन परेको थियो ।
१२ राशिको प्रेम, धन र पारिवारिक जीवनको फल कस्तो रहला ? 
१२ राशिको प्रेम, धन र पारिवारिक जीवनको फल कस्तो रहला ?  तपाईंलाई आफ्नो सम्बन्ध त्याग गर्नु झैं लाग्ने धेरै झगडाहरू हुनेछन्। तर, त्यति सजिलै सम्बन्ध त्याग नगर्नुहोस्।
कोशी र गण्डकीमा वर्षा र हिमपातको सम्भावना
कोशी र गण्डकीमा वर्षा र हिमपातको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने छ ।  
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८४  पैसा र बिक्रीदर ३९ रुपैयाँ कायम भएको छ ।
कात्तिक २१ : दिनभरका घटनाक्रम एक नजरमा
कात्तिक २१ : दिनभरका घटनाक्रम एक नजरमा यसले कुनै पनि सम्भावित सुरक्षा जोखिम कम गर्न आवेदकहरूको नजिक र बारम्बार छानबिन गर्न अनुमति दिनेछ
रास्वपाले भन्यो - भदौ २४ गतेको विध्वंशमा राजनीतिक कार्यकर्ताहरूको संलग्नतामा
रास्वपाले भन्यो - भदौ २४ गतेको विध्वंशमा राजनीतिक कार्यकर्ताहरूको संलग्नतामा दुवै जनाको प्रतिवेदनमाथि सातवटा समूह बनाएर छलफल जारी रहेको छ । शनिबार तीनवटा प्रतिवेदनमाथि छलफल हुनेछ ।
सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते उक्त दुर्घटनामा मोटरसाइकलका पछाडि सवार ३० वर्षीय भीम राना घाइते भएका छन् । उनको हाल महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
हितेन्द्रदेव शाक्यको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
हितेन्द्रदेव शाक्यको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक शाक्यले सरकारले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाएको भन्दै आफूलाई पुनःबहालीको माग गर्दै सोमबार सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । 
Weather Update