Harsamaya
हर समय
हर समय
४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई चेतावनी
४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई चेतावनी ट्रम्पले आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल नेटवर्क’मा लेखेका छन्, “स्मरण गरियोस् । मैले इरानलाई सम्झौता गर्न वा हर्मुज स्ट्रेट खोल्न दस दिनको समय दिएको थिएँ ।”
‘स्विप अपरेसन’बाट एकैदिन ६० जना पक्राउ
‘स्विप अपरेसन’बाट एकैदिन ६० जना पक्राउ यसले स्थानीयमा डरत्रासको वातावरण अन्त्य हुनुका साथै जात्रालाई सफल बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । 
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए । 
कति पुग्यो डलरको भाउ ?
कति पुग्यो डलरको भाउ ? यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपाका सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् । 
आज यी प्रदेशमा  वर्षा र हिमपातको सम्भावना
आज यी प्रदेशमा  वर्षा र हिमपातको सम्भावना महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । 
अवसर, सावधानी र सम्बन्धको सन्तुलन : आजको राशिफलले के भन्छ ?
अवसर, सावधानी र सम्बन्धको सन्तुलन : आजको राशिफलले के भन्छ ? वृश्चिक : रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । तपाईंको आकर्षण र व्यक्तित्वले केही नयाँ मित्र बनाउन मद्दत गर्नेछ। विगतका रमाइला सम्झनाहरुले तपाईंलाई व्यस्त राख्नेछ। 
चैत २१:  कांग्रेसको १५औं महाधिवेशनको प्रक्रिया अगाडि बढेको देखि १९ निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको सम्म
चैत २१: कांग्रेसको १५औं महाधिवेशनको प्रक्रिया अगाडि बढेको देखि १९ निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको सम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
एमालेद्वारा सांसदलाई संसदीय अभ्यासबारे प्रशिक्षण
एमालेद्वारा सांसदलाई संसदीय अभ्यासबारे प्रशिक्षण त्यसक्रममा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले संसद्मा विधेयक निर्माणसम्बन्धी र राष्ट्रियसभाका पूर्वसचिव राजेन्द्र फुयाँलले प्रभावकारी संसद् र रचनात्मक सांसद (संसदीय अभ्यासका व्यावहारिक प्रश्न) बारेमा प्रशिक्षण दिएका थिए ।
प्रहरी अप्रेसन: कानुनविपरीत काम गर्ने १८९ जना पक्राउ
प्रहरी अप्रेसन: कानुनविपरीत काम गर्ने १८९ जना पक्राउ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले बिचौलिया, विभिन्न नाममा नागरिकलाई दुःख दिने, दुव्र्यवहार गर्ने तथा आपराधिक गतिविधिमा संलग्न हुनेविरुद्ध कारबाही चलाउन देशभरका प्रहरी कार्यालयमा परिपत्र जारी गरिसकेको बताए । सोही अनुसार प्रहरी टोली परिचालन भई काम अगाडि बढेको उनले जानकारी दिए। 
डडेल्धुरामा १२ वर्षपछि पुनः हाटबजार सञ्चालन
डडेल्धुरामा १२ वर्षपछि पुनः हाटबजार सञ्चालन बजार नजिकै भए पनि करिब १०० मिटर सडक र हाटबजार स्थल पक्की बन्न नसक्दा हिलाम्मे हुने भएकै कारण बजार बन्द हुन पुगेको थियो । हाल भने पक्की सडक बाटो निर्माण भइरहेको छ र बजार व्यवस्थित पनि भइरहेको छ ।
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते दुर्घटनामा सोही स्थानका जिप चालक २९ वर्षीय करण अधिकारी, ३१ वर्षीय प्रकाश गुरुङ, ३३ वर्षीय रिता गुरुङ, ४० वर्षीय विमलादेवी घले, ६२ वर्षीय सन्तबहादुर घर्ती, ३१ वर्षीय प्रकाश गुरुङ, ७ वर्षीय सफल गुरुङ, ११ वर्षीय रितेश गुरुङ, १० वर्षीय प्रिन्सिका गुरुङ, ३८ वर्षीय सोमलाल तामाङ, १२ वर्षीय बिवान घले र...
Weather Update