लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते
शनिबार, चैत २१, २०८२
दुर्घटनामा सोही स्थानका जिप चालक २९ वर्षीय करण अधिकारी, ३१ वर्षीय प्रकाश गुरुङ, ३३ वर्षीय रिता गुरुङ, ४० वर्षीय विमलादेवी घले, ६२ वर्षीय सन्तबहादुर घर्ती, ३१ वर्षीय प्रकाश गुरुङ, ७ वर्षीय सफल गुरुङ, ११ वर्षीय रितेश गुरुङ, १० वर्षीय प्रिन्सिका गुरुङ, ३८ वर्षीय सोमलाल तामाङ, १२ वर्षीय बिवान घले र ४८ वर्षीय रुन्द्रमान घले घाइते भएका छन्।
काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण सोधियो
शनिबार, चैत २१, २०८२
निर्धारित समयभित्र काम सुरु नगरेमा म्याद थप नगर्ने र कानुनअनुसार बैंक जमानत जफत गरिने चेतावनीसमेत दिइएको छ। कार्यालयका लेखा अधिकृत सीताराम राउतका अनुसार चित्त नबुझ्दो जवाफ आएमा थप कारबाही अघि बढाइनेछ।
औषधिको ‘प्रमोसन’ गर्ने व्यक्तिलाई कार्यालय समयभित्र वीर अस्पताल प्रवेश निषेध
शनिबार, चैत २१, २०८२
यसरी चिकित्सकले औषधिको सिफारिस गरेपछि चिकित्सकले आफ्नो लाइसेन्स नम्बर राखेर हस्ताक्षरसहित लेख्न आग्रह गरिएको छ ।
रामायणको तीन सय वर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने
शनिबार, चैत २१, २०८२
संग्रहालयसँग सम्बन्धित अधिकारीहरूका अनुसार, पाण्डुलिपिले विशाल ऐतिहासिक र धार्मिक मूल्य बोकेको छ । जसले प्रारम्भिक शास्त्रीय परम्परा र संरक्षण अभ्यासहरूमा अन्तर्दृष्टि प्रदान गर्दछ ।
तीन सवारीसाधन ठोक्किँदा १५ जना घाइते
शनिबार, चैत २१, २०८२
घाइतेमध्ये बसमा सवार १४ जना र एक जना अटोचालक रहेका छन् । उनीहरुमध्ये सात जनाको भरतपुर अस्पतालमा, चार जनाको चितवन मेडिकल कलेजमा र चार जनाको नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ ।
कांग्रेसको १५औं महाधिवेशनको प्रक्रिया अगाडि बढ्यो, ७७ जिल्लामा सदस्यता अभियान सञ्चालन हुने
शनिबार, चैत २१, २०८२
पार्टीको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जरा अभियानमार्फत महाधिवेशनको तयारीसँगै सांगठनिक सुदृढीकरण, नागरिकसँग समीक्षा तथा सामाजिक गतिविधिसँग पार्टीलाई जोड्ने उद्देश्य रहेको स्पष्ट पारे ।
लम्कीचुहा अस्पतालमा प्रदेश सरकारको ठाडो हस्तक्षेप, फेरि दोहोरिए कानुनी लडाईं लड्ने चेतावनी
शनिबार, चैत २१, २०८२
मेयर शाही नै अस्पताल व्यवस्थापन अध्यक्ष रहदा रहदै कुनै सरसल्लाहविना प्रदेशले नियुक्ति गरेपछि विवाद बढेको हो ।
रौतहट प्रशासनको आग्रह: हावाहुरीको जोखिम छ उच्च सतर्कता अपनाउनू
शनिबार, चैत २१, २०८२
तीव्र गतिको हावाहुरीका कारण रुखहरू ढल्ने, कमजोर संरचना तथा घरको छाना उडाउने, र विद्युत् एवं सञ्चार सेवा अवरुद्ध हुन सक्ने जोखिम रहेको प्रशासनले उल्लेख गरेको छ ।
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि
शनिबार, चैत २१, २०८२
केन्द्रले यही चैत १६ गतेदेखि पाठ्यपुस्तक वितरण सुरु गरेकामा पाँच दिनमा २५ लाख थान बिक्री भएको जनाएको छ ।
मदिरा पिएर सवारी हुँइक्याइरहेका नौ चालक कारबाहीमा
शनिबार, चैत २१, २०८२
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले आज बिहान यहाँका विभिन्न स्थानमा गरेको आकस्मिक परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी
शनिबार, चैत २१, २०८२
इरानले यस प्रस्तावको लिखित जवाफ दिएको छैन । तर युद्धभूमिमा आक्रमण निरन्तर जारी राखेर आफ्नो अस्वीकृति स्पष्ट पारेको छ । यसले इरानको सशक्त र निर्णायक सैन्य प्रतिक्रिया देखाउँछ ।
जानकी नवमीमा राष्ट्रिय बिदा दिन प्रधानमन्त्रीलाई साधुसन्तको आग्रह
शनिबार, चैत २१, २०८२
शुक्रबार जनकपुरधामस्थित तुलसी सदनमा पत्रकार सम्मेलन गर्दै जनकपुरधामका साधुसन्तहरुले नेपाल सरकारलाई वैशाख १२ गत्ते राष्ट्रिय बिदा दिन आग्रह गरेका छन् ।
राष्ट्रिय जनमोर्चाद्वारा चुनाव र परराष्ट्र नीति विषयमा छलफल
शनिबार, चैत २१, २०८२
उनले जेनजी आन्दोलन, संसद विघटन, नयाँ चुनाव, एमसीसी सम्झौता र छिमेकी देशहरूसँगको सम्बन्धलाई उठाएका छन् ।
साताको लोकप्रिय

