Harsamaya
हर समय
हर समय
आरोप–प्रत्यारोप त्यागेर बिपी स्मृति अस्पताललाई अगाडि बढाऔँ : डा. शेखर कोइराला (भिडियोसहित)
आरोप–प्रत्यारोप त्यागेर बिपी स्मृति अस्पताललाई अगाडि बढाऔँ : डा. शेखर कोइराला (भिडियोसहित) नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिपी स्मृति सहकारी अस्पताललाई नयाँ ढंगले अगाडि बढाउने समय आएको बताएका छन् । अस्पतालको १८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले संस्थाभित्र एकअर्कालाई आरोप–प्रत्यारोप गर्नुभन्दा मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग
गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग पहिलेको सरकारका पालामा अड्किएका अनुसन्धानका फाइलहरू उनले धमाधम खोलिरहेका छन् । जसले ‘हाइ–प्रोफाइल’हरुलाई टाउको दुखाइ बनेको छ ।
वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास : ५० वर्षीय इस्माइल मिया पक्राउ
वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास : ५० वर्षीय इस्माइल मिया पक्राउ वीरगन्ज–८ दुर्गा रोडमा किराना र मासु पसल सञ्चालन गर्ने छपकैया निवासी ५० वर्षीय इस्माइल मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
अर्थमन्त्री वाग्लेको एकसाता : राजस्व वृद्धि र निजी क्षेत्रको मनोबल बढाउन केन्द्रित, मूल्यवृद्धिमा मौन
अर्थमन्त्री वाग्लेको एकसाता : राजस्व वृद्धि र निजी क्षेत्रको मनोबल बढाउन केन्द्रित, मूल्यवृद्धिमा मौन राजस्व लक्ष्य प्राप्तिमा देखिएको चुनौती चिर्न मन्त्री वाग्ले आफैँ मैदानमा उत्रिएका छन् । उनले भन्सार विभागको आकस्मिक अनुगमन गर्दै कर्मचारीहरूलाई इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका छन् ।
अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा  एक जना पक्राउ परेको छ । 
ऊर्जालाई उत्पादनसँग जोडेर आर्थिक विकासको आधार बनाउनुपर्छ : विराज भक्त श्रेष्ठ
ऊर्जालाई उत्पादनसँग जोडेर आर्थिक विकासको आधार बनाउनुपर्छ : विराज भक्त श्रेष्ठ नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) का पदाधिकारीहरूसँग शुक्रबार मन्त्रालयमा भएको छलफलमा उहाँले ऊर्जा क्षेत्रका चुनौतीहरूलाई सम्बोधन गर्न सरकार नीतिगत सुधारमा केन्द्रित रहेको स्पष्ट पारे ।
रोजगारी सिर्जना, लगानीमैत्री वातावरण र नीतिगत सुधार मेरो पहिलो प्राथमिकता हुनेछ : नरेशलाल श्रेष्ठ (भिडियोसहित)
रोजगारी सिर्जना, लगानीमैत्री वातावरण र नीतिगत सुधार मेरो पहिलो प्राथमिकता हुनेछ : नरेशलाल श्रेष्ठ (भिडियोसहित) उनले आयात प्रतिस्थापन र स्वदेशी उत्पादन प्रवद्र्धनमा जोड दिँदै कृषिमा सुधार अपरिहार्य रहेको बताए । ‘कृषि प्रधान देश भएर पनि हामी आयातमा निर्भर छौं, किसानले उचित मूल्य पाएका छैनन्,’ उनले भने ।
फेवाताल किनारका अवैध संरचनामा डोजर, कर्ण शाक्यको वाटरफ्रन्ट रिसोर्टको स्विमिङ पुल भत्काइयो
फेवाताल किनारका अवैध संरचनामा डोजर, कर्ण शाक्यको वाटरफ्रन्ट रिसोर्टको स्विमिङ पुल भत्काइयो संरचना हटाउने क्रममा ठूलो अवरोध नभए पनि केही स्थानीयले सामान्य असहमति जनाएका थिए। मध्यरातमा काठमाडौँबाट निर्देशन आएपछि सम्बन्धित निकायबीच समन्वय गरी कार्य अघि बढाइएको जनाइएको छ।
कलाकार सागर लम्साल पक्राउ
कलाकार सागर लम्साल पक्राउ लम्सालमाथि अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीले बलात्कारको आरोप लगाएकी थिइन्। पीडितका अनुसार करिब एक वर्षअघि अमेरिकामै घटना भएको हो।
सरकार गठनपछि उठाएका मुद्दामा कारबाही सुरु हुँदा खुसी : अमरेस कुमार सिंह
सरकार गठनपछि उठाएका मुद्दामा कारबाही सुरु हुँदा खुसी : अमरेस कुमार सिंह उनका अनुसार केवल सरकारले मात्रै परिवर्तन चाहेर सम्भव नहुने भएकाले आम नागरिकको सक्रिय साथ र सहयोग पनि उत्तिकै आवश्यक रहेको छ ।
व्यवसायी शंकर अग्रवाल पक्राउ
व्यवसायी शंकर अग्रवाल पक्राउ बिहीबारमात्रै व्यवसायी दीपक भट्टलाई पनि ब्यूरोले पक्राउ गरेको थियो ।
सात वटै प्रदेशकाे स्वीकृत दरबन्दी विवरण ३ दिनभित्र पेस गर्न संघीय मामिला मन्त्रालयले निर्देशन
सात वटै प्रदेशकाे स्वीकृत दरबन्दी विवरण ३ दिनभित्र पेस गर्न संघीय मामिला मन्त्रालयले निर्देशन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सात वटै प्रदेश) लाई स्वीकृत दरबन्दी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
Weather Update