कास्कीको मिजुरे डाँडामा भूकम्पको धक्का
काठमाडौं - कास्कीमा भूकम्पको धक्का महसुस गरिएको छ ।
कास्कीको मिजुरे डाँडा केन्द्रबिन्दु बनाएर बिहान ८:३४ बजे भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
प्रकाशित मिति: आइतबार, चैत २२, २०८२ १०:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

