Harsamaya
आज विश्व स्वास्थ्य दिवस मनाइँदै
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - आज विश्व स्वास्थ्य दिवस मनाइँदै छ ।

नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज विश्व स्वास्थ्य दिवस मनाउन लागेको हो । स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउनुपर्ने आवश्यकतामा जोड दिँदै नेपालमा हरेक वर्ष विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओं) को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन यो दिवस मनाउने गरिन्छ ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update