‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ विषयमा मन्त्रीहरूलाई अभिमुखीकरण
बुधबार, चैत २५, २०८२
साथै, विदेशी पदाधिकारीहरूसँग हुने भेटवार्ताका क्रममा पालना गर्नुपर्ने सामान्य शिष्टाचारदेखि कूटनीतिक आचारसंहिताका अनिवार्य विषयमा समेत मन्त्रीहरूबीच प्रस्तुति गरिएको थियो ।
भेरी–बबई निर्माणमा ढिलाई: चौथो पटक म्याद थप्दापनि आधा मात्रै प्रगति
बुधबार, चैत २५, २०८२
५१ हजार हेक्टर जमिनामा १२ महिना सिँचाई सुविधा पुर्याउने छ । सुरुङ निर्माण पछि प्रतिसेकेन्ड ४० घनमिटर भेरी नदीको पानी बबईमा खसालिने छ ।
२८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन
बुधबार, चैत २५, २०८२
जसले ग्राहकलाई डेटा सकिएपछि स्वतः शुल्क कट्ने वा नयाँ प्याकेज खरिद गर्नेबारे विकल्पसहितको छनोटको सुविधा दिनेछ ।
प्रधानमन्त्रीले आज विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्ने
बुधबार, चैत २५, २०८२
यसअघि प्रधानमन्त्री भएलगत्तै विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट्ने अभ्यास रहेको थियो । भेटवार्तामा परराष्ट्र मन्त्री शिशिर खनालसमेत सहभागी हुने बताइएको छ ।
इरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने
बुधबार, चैत २५, २०८२
इरानका यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन बाँकी भए तापनि, हप्तौँदेखि जारी तनाव र द्वन्द्वका बीच यसलाई एक महत्त्वपूर्ण कूटनीतिक सुरुवातका रूपमा हेरिएको छ ।
प्रहरीद्वारा हेटौँडामा ६ हजार लिटर अवैध लोकल मदिरा नष्ट
बुधबार, चैत २५, २०८२
साथै, सोही कारखानामा कार्यरत तीन जना कर्मचारीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए ।
बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
बुधबार, चैत २५, २०८२
शनिबार बूढानीलकण्ठबाट पक्राउ परेका उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानका लागी ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
बाख्राको खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’बाल्यकाल
बुधबार, चैत २५, २०८२
‘मुटुमा ढुङ्गा राखेर छोरालाई जनावर झैँ बाँधेका छौँ,‘बुवा बाबुलाल गला अवरुद्ध पार्दै भन्छन्, ‘नबाँधे कता पुग्छ थाहा हुन्न, फर्केर आउँदैन । भेटेका सामान नष्ट गर्छ । हामी गरिबका लागि यो साङ्लो सुरक्षा पनि हो र बाध्यता पनि ।’
इजरायलस्थित नेपाली दूतावासले भन्यो - सतर्कता अपनाउँदै सुरक्षित रूपमा बस्नू
बुधबार, चैत २५, २०८२
त्यसैगरी, राहदानी, परिचयपत्र, सवारी चालक अनुमतिपत्र, बैंक कार्डलगायत आवश्यक कागजात सधैं साथमा राख्न दूतावासले अनुरोध गरेको छ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
बुधबार, चैत २५, २०८२
आलु रातो प्रतिकिलो रु २१ र आलु रातो (भारतीय) प्रतिकिलो रु २३ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ ।
गुदपाक भण्डारलाई पाँच हजार जरिवाना
बुधबार, चैत २५, २०८२
स्थलगत निरीक्षणको क्रममा कैफियत देखिएपछि विभागले कुलेश्वरमा अवस्थित शंकर खाद्य किराना स्टोरलाई २० हजार जरिवाना गरेको छ ।
वृद्धलाई कुटपिट गर्ने पक्राउ
बुधबार, चैत २५, २०८२
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार गर्न नहुने कसूरमा पाँच दिनको म्याद थप अनुमति लिइ प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुवै सदनको बैठक आज बस्दै
बुधबार, चैत २५, २०८२
आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक बर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यक्रम छ ।
साताको लोकप्रिय

