राष्ट्रपतिले शुक्रबार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने
बुधबार, चैत २५, २०८२
‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०८२ साल चैत्र २७ गते शुक्रबारका दिन १५:०० बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुने र त्यसका लागि सदस्यको उपस्थिति आहान गर्नुभएको व्यहोरा सादर अनुरोध गर्दछु‚’ विज्ञप्तिमा लेखिएको छ ।
झापामा आठ लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध
बुधबार, चैत २५, २०८२
नेपाल सरकारद्वारा सामाजिक सुरक्षाअन्तर्गत सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रमप्रति झापाका नागरिकको आकर्षण निरन्तर बढ्दै गएको तथ्याङ्कले देखाएको छ । “राज्यको लगानी, नागरिकको योगदानः स्वास्थ्य बीमा साझा अभियान” मूल नारासहित स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालयले आज मनाइएको दशौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आयोजित कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो...
एकीकृत सवारी सेवा सिंहदरबारबाट ५:२० बजे मात्रै छुट्ने
बुधबार, चैत २५, २०८२
पत्रमा राष्ट्रिय सतर्कता केन्द्रको पत्रको सन्दर्भ उल्लेख गर्दै कार्यालय समयलाई प्रभाव नपर्ने गरी सवारी सञ्चालन व्यवस्थापन गर्न निर्देशन दिइएको छ।
गृहमन्त्री गुरुङ र स्वीस राजदूत डेनिएल मैवलीबीच शिष्टाचार भेटघाट
बुधबार, चैत २५, २०८२
भेटघाटको क्रममा महामहिम राजदूतले दुई सरकारबीच आप्रवासन मामिलाहरूमा सहकार्य गर्ने विषय उठाए । गृहमन्त्रीले उक्त विषय हाल छलफलमा रहेको बताए ।
भारतले आफ्ना नागरिकलाई भन्यो - इरानबाट तुरुन्त बाहिरनू
बुधबार, चैत २५, २०८२
इरानले विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिकाको आक्रामकता बिना हर्मुजमा इरानको नियन्त्रणको निरन्तरताका साथै महत्त्वपूर्ण विश्वव्यापी तेल निर्यात विन्दु सहित प्रमुख सिद्धान्तहरूमा प्रतिबद्ध हुने अपेक्षा गरिएको छ ।
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
बुधबार, चैत २५, २०८२
सरकारी प्रसारण माध्यमका अनुसार, लावान टापुको तेल संरचनामा आक्रमण भएको केही घण्टापछि कुवेत र इमिरेट्सतर्फ मिसाइल र ड्रोन प्रहार गरिएको हो ।
राष्ट्रिय आर्थिक गणना २०८२ सुरु हुँदै : ५ हजार कर्मचारी परिचालन
बुधबार, चैत २५, २०८२
उनले आर्थिक गणनाबाट प्राप्त हुने तथ्यांकले देशको अर्थतन्त्र सञ्चालनका लागि आवश्यक नीति तथा योजना निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने बताए ।
शिक्षा मन्त्रालयको निर्देशन: गैरकानुनी रुपमा संकलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्नू
बुधबार, चैत २५, २०८२
व्यक्ति केन्द्रका निर्देशक निमप्रकाश सिंह राठौर (फोनः९८५१२१४६३८ इमेल [email protected]) सम्पर्क गर्न सकिने मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रधानमन्त्रीसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट
बुधबार, चैत २५, २०८२
सो भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घका राजदूत/नियोग प्रमुखहरूको उपस्थिति रहेको थियो।
संविधान संशोधन कार्यदलमा सहभागिताबारे कांग्रेसले माग्यो सरकारसँग थप स्पष्टता
बुधबार, चैत २५, २०८२
यद्यपि, कार्यदलमा सहभागी हुनु अघि केही विषयमा स्पष्ट हुनुपर्ने कांग्रेसको धारणा छ। कार्यदलको कार्यक्षेत्र, अधिकार र भूमिकाबारे स्पष्ट नभएको भन्दै यसमा स्पष्टता आवश्यक रहेको उल्लेख गरिएको छ।
नेप्से परिसूचक ४५ अंकले बढ्यो
बुधबार, चैत २५, २०८२
आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ८७, होटल तथा पर्यटन दुई दशमलव ५६ र जलविद्युत् समूह दुई दशमलव ६१ प्रतिशतले बढेको छ ।
‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ विषयमा मन्त्रीहरूलाई अभिमुखीकरण
बुधबार, चैत २५, २०८२
साथै, विदेशी पदाधिकारीहरूसँग हुने भेटवार्ताका क्रममा पालना गर्नुपर्ने सामान्य शिष्टाचारदेखि कूटनीतिक आचारसंहिताका अनिवार्य विषयमा समेत मन्त्रीहरूबीच प्रस्तुति गरिएको थियो ।
भेरी–बबई निर्माणमा ढिलाई: चौथो पटक म्याद थप्दापनि आधा मात्रै प्रगति
बुधबार, चैत २५, २०८२
५१ हजार हेक्टर जमिनामा १२ महिना सिँचाई सुविधा पुर्याउने छ । सुरुङ निर्माण पछि प्रतिसेकेन्ड ४० घनमिटर भेरी नदीको पानी बबईमा खसालिने छ ।
साताको लोकप्रिय

