सात जिल्लाका सिडिओसहित ५८ जना सहसचिव तथा उपसचिवको सरुवा
बुधबार, कात्तिक २६, २०८२
त्यस्तै, रोल्पाका सिडिओ वासुदेव दाहाललाई पाँचथरमा, जुम्लाका खिमबहादुर रायमाझीलाई गृह मन्त्रालयमा झिकिएको छ।
प्रचण्डले भने– ‘राष्ट्र असाधारण संकटमा, एकता ऐतिहासिक आवश्यकता हो’
बुधबार, कात्तिक २६, २०८२
‘यो एकता राष्ट्र बचाउनुपर्ने ऐतिहासिक आवश्यकता हो,’ प्रचण्डले भने, ‘त्यही कारण हामीले एकता प्रक्रिया अघि बढाएका हौं ।’
सबैको साथले क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउने छौँ : करण केसी
बुधबार, कात्तिक २६, २०८२
उनले काठमाडौंका जनतालाई आफ्नो टिमलाई साथ दिन आग्रह गर्दै फाइनलसम्म साथ दिए जितेर सँगै ट्रफी ल्याउने बताए ।
नेपाली कम्युनिष्टसँगको मिलनले बिछोडको घाउमा मलम लगाएको महसुस भएको छ : भीम रावल
बुधबार, कात्तिक २६, २०८२
मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिष्ट पार्टीसँग समाहित हुन पाउँदा विगतको बिछोडको आलो घाउमा मलम लगाएको जस्तो महसुस भएको बताएका छन् ।
नागरिक उन्मुक्ति पार्टी नेपालले पायो दल दर्ताको प्रमाण पत्र
बुधबार, कात्तिक २६, २०८२
उनले वर्तमान परि पक्षमा अब हरेक नागरिकलाई न्याय दिन पर्ने भन्दै नागरिकलाई राज्यसँगको सहभागिता गराउन आवश्यक रहेको उल्लेख गरे ।
मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै गौरमा प्रदर्शन
बुधबार, कात्तिक २६, २०८२
उनीहरुले सात दलिय आन्दोलन क्रममा भएको दमनको भर्त्सना गर्दै घटनामा संलग्नलाई कारबाही माग समेत गरेका छन् । नेकपा (एमाले) बाहेकका सात दलका ७४ जना प्रदेश सांसदको हस्ताक्षर सहित मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
नेप्से २०.५६ अंकले घट्यो
बुधबार, कात्तिक २६, २०८२
यसदिन सेन्सेटिभ इन्डेक्स ३.३३ अंकले घटेको छ । फ्लोट इन्डेक्स १.३३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.०९ अंकले घटेको छ ।
एक–एक जना कर्मचारीको भरमा बाजुराको बुढीगंगाका स्वास्थ्य संस्था
बुधबार, कात्तिक २६, २०८२
स्वास्थ्य संस्थामा पुग्ने स्थानीयले अहिले राम्रोसँग सेवा नपाउने गरेका छन् । अहिले स्वास्थ्य संस्थामा आउने सेवाग्राहीलाई सेवा दिन समस्या भएको बुढीगंगा नगरपालिका–७ झाली बर्थिङ्ग सेन्टरमा कार्यरत बिनिता विष्टले बताइन् ।
जनकपुरधाममा सात राजनीतिक दलको विरोध प्रदर्शन सुरु
बुधबार, कात्तिक २६, २०८२
उनीहरूले असंवैधानिक मुख्यमन्त्री चाहिँदैन, एमालेको झोले सभामुख चाहिँदैन, जङ्गली मुख्यमन्त्री राजीनामा दे लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरिरहेका छन् ।
मकवानपुरको सिआन पुनर्स्थापना केन्द्र र लाइफ केयर सेन्टरमा प्रशासन, प्रहरी र सिआइबीको संयुक्त अनुगमन
बुधबार, कात्तिक २६, २०८२
सिआन पुनर्स्थापना केन्द्रको स्थापना कालदेखि हालसम्मका उपलब्धिहरू, सेवा प्रवाह, वैज्ञानिक अभ्यासका माध्यमबाट गरिएको उपचार पुनर्स्थापना कार्य र दीर्घकालीन योजनाबारे केन्द्रका कर्मचारी मनिश मान श्रेष्ठले विस्तृत विवरण प्रस्तुत गरेका थिए ।
धनुषामा महिलाको हत्या र लुटपाट प्रकरणमा एक महिला पक्राउ
बुधबार, कात्तिक २६, २०८२
मण्डलको साथबाट लुटिलगेको गरगहनाहरू पनि बरामद भएको छ । मृतक दासलाई मार्न प्रयोग गरिएको हतियार पनि बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ ।
हायात रिजेन्सीले गर्यो १३३ जना श्रमिक कटौतीको घोषणा
बुधबार, कात्तिक २६, २०८२
सूचनामा जनाइए अनुसार, २०७९ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगलागीका कारण होटलको सञ्चालन ठप्प भएको र त्यसपछिका विभिन्न आर्थिक तथा व्यवस्थापकीय कठिनाइका कारण होटेले आंशिक रूपमा मात्रै सेवा दिइरहेको उल्लेख गरिएको छ ।
गृहमन्त्री अर्याल र दुर्गा प्रसाईँका प्रतिनिधिहरू बिच भेटवार्ता
बुधबार, कात्तिक २६, २०८२
आफ्ना मागहरूप्रति सरकार सकारात्मक रहेको भन्दै त्यसमा गृहमन्त्रीको ध्यानाकर्षण भएको उनको भनाई छ । ‘तपाईँहरूको मागहरू संवेदनशील छौँ । तपाईँहरूले राखेका मागहरू अत्यन्तै राम्रा छन् ।
साताको लोकप्रिय

