सार्वजनिक यातायातको बढेको भाडादर कहाँको कति ?
बिहीबार, चैत २६, २०८२
भाडा वृद्धि कार्यान्वयन गर्न सम्बन्धित यातायात व्यवसायी तथा सरोकारवालालाई निर्देशन दिइएको छ भने यात्रुहरूलाई समेत नयाँ दरबारे जानकारी राख्न विभागले आग्रह गरेको छ।
शिक्षण अस्पतालमा पनि शनिबार र आइतबार बिदा
बिहीबार, चैत २६, २०८२
अस्पताल प्रशासनले नयाँ समय तालिकाअनुसार सेवा लिन बिरामी तथा सेवाग्राहीलाई अनुरोध गरेको छ।
सरकारको हाउभाउ र रबैया साउथ इन्डियन मुभीजस्तो : पूर्ण बस्नेत
बिहीबार, चैत २६, २०८२
यातायातको भाडा बढ्थ्यो, अहिले पनि बढ्यो । महँगी र मूल्य वृद्धि हुन्थ्यो अहिले पनि व्यापक मूल्य वृद्धि र महँगी छ ।’
सर्लाहीका सरकारी कार्यालयहरूमा विचौलियाको बिगबिगी
बिहीबार, चैत २६, २०८२
उनीहरू सेवाग्राहीलाई काम छिटो गराइदिने भन्दै रकम असुल्दै आएको आरोप छ ।
पाटन दरबार स्क्वायरमा चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु
बिहीबार, चैत २६, २०८२
घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।
दलहरूमध्ये कसले पाउला उपसभामुख ?
बिहीबार, चैत २६, २०८२
कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद छन् ।
चालू आवमा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित हुने
बिहीबार, चैत २६, २०८२
२०२६ मा क्षेत्रीय वृद्धि ६.३ प्रतिशतमा झर्ने अनुमान गरिएको छ, जुन २०२५ मा ७ प्रतिशत थियो । तर सन् २०२७ मा भने पुनः ६.९ प्रतिशतमा पुग्ने अपेक्षा गरिएको छ ।
एपोलो हाईड्रोको आईपिओमा आजदेखि आवेदन दिन सकिने
बिहीबार, चैत २६, २०८२
कम्पनीका अनुसार आईपीओ छिटोमा चैत ३० गतेसम्म र ढिलोमा वैशाख १० गतेसम्म खुला रहनेछ । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ ।
विराटनगर विमानस्थलमा जहाजमा आगो लागेपछि...
बिहीबार, चैत २६, २०८२
अवस्था खुल्न बाँकी रहेको र उद्धार कार्य जारी रहेको जानकारी गराइएको थियो। साथै विमानस्थल अस्थायी रूपमा बन्द गरिएको जनाइएको थियो ।
प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै
बिहीबार, चैत २६, २०८२
नेपाल प्रहरीले अब मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा तथा जाहेरीको प्रगतिबारे ‘फोन वा एसएमएस’बाटै जानकारी दिने भएको छ ।
सर्लाहीमा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु
बिहीबार, चैत २६, २०८२
करेन्ट लागेर गम्भीर घाईते भएका उनलाई उपचारका लागि तत्काल ईश्वरपुर नगर अस्पताल बयलबासमा लगिएकामा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
आज जनआन्दोलन दिवस मनाइँदै
बिहीबार, चैत २६, २०८२
नेपाली कांग्रेसको नेतृत्वमा वाममोर्चासहित भएको संयुक्त जनआन्दोलनपछि ३० बर्से पञ्चायती व्यवस्थाको अन्त्य भएको थियो । सोही दिनदेखि नेपालमा बहुदलीय शासन व्यवस्था पुनःस्थापना भएको हो ।
आजको लागि विदेशी मुद्राको भाउ कति पुग्यो ?
बिहीबार, चैत २६, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
साताको लोकप्रिय

