Harsamaya
हर समय
हर समय
नेप्से ४८.७१ अंकले उकालो, कारोबार रकम पनि बढ्यो
नेप्से ४८.७१ अंकले उकालो, कारोबार रकम पनि बढ्यो यस दिन ८ कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । जसमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक रहेका छन् ।
उपसभामुखमा लामा र ठाकुरको उम्मेदवारी
उपसभामुखमा लामा र ठाकुरको उम्मेदवारी गत फागुन २१ गतेको निर्वाचनपछि भएको प्रतिनिधिसभाको पहिलो अधिवेशनअन्तर्गत यही चैत २२ गतेको बैठकबाट सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका थिए । 
इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्यांकरहरूबीच बाटोबाटै फर्किए
इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्यांकरहरूबीच बाटोबाटै फर्किए यसैबीच, इरानको पोट्र्स एण्ड म्यारिटाइम अर्गनाइजेसनले बुधबार एक सुरक्षित नेभिगेसन चार्ट जारी गरेको छ । जसमा सबै जहाजहरूलाई बारुदी सुरुङको जोखिमबाट बच्नका लागि तोकिएको मार्ग कडाइका साथ पालना गर्न सचेत गराइएको छ ।
रास्वपाले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गरेपछि ज्ञानेन्द्र शाही रुष्ट
रास्वपाले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गरेपछि ज्ञानेन्द्र शाही रुष्ट बिहीबार उपसभामुखको उम्मेदवारी दर्तापछि उनले सभापति लामिछानेले आफै फोन गरेर ‘हाम्रो समर्थन छ, उम्मेदवारी दर्ता गराउनुस् है’ भनेपछि बल्ल आफूहरुले दर्ता गराएको जानकारी दिए ।
उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृतिलाई
उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृतिलाई उनको समर्थकमा रास्वपाका अशोककुमार चौधरी रहने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । सो पदका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।
सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो : ओली
सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो : ओली उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु ।’
पूर्व गृहमन्त्री रमेश लेखक रिहा
पूर्व गृहमन्त्री रमेश लेखक रिहा ओली आज पक्राउ गरेको १३औँ दिनमा रिहा भएका हुन् । त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको हो ।
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? त्यस्तै आज चाँदीको बढेको छ । आज चाँदीको मूल्य ४ हजार ८ सय ७५ रुपैयामा कारोबार भएको छ । बुधबार चाँदीको मूल्य ४ हजार ८ सय २० रुपैयाँ पुगेको थियो ।
ओली र लेखक हाजिर जमानीमा रिहा
ओली र लेखक हाजिर जमानीमा रिहा बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ मा चौथो पटक म्याद नथप्न र अनुसन्धान पूरा नभए हिरासत मुक्त गरेर थप अनुसन्धान गर्न परमादेश जारी गरेको थियो।
सार्वजनिक यातायातको बढेको भाडादर कहाँको कति ?
सार्वजनिक यातायातको बढेको भाडादर कहाँको कति ? भाडा वृद्धि कार्यान्वयन गर्न सम्बन्धित यातायात व्यवसायी तथा सरोकारवालालाई निर्देशन दिइएको छ भने यात्रुहरूलाई समेत नयाँ दरबारे जानकारी राख्न विभागले आग्रह गरेको छ।
शिक्षण अस्पतालमा पनि शनिबार र आइतबार बिदा
शिक्षण अस्पतालमा पनि शनिबार र आइतबार बिदा अस्पताल प्रशासनले नयाँ समय तालिकाअनुसार सेवा लिन बिरामी तथा सेवाग्राहीलाई अनुरोध गरेको छ।
सरकारको हाउभाउ र रबैया साउथ इन्डियन मुभीजस्तो : पूर्ण बस्नेत
सरकारको हाउभाउ र रबैया साउथ इन्डियन मुभीजस्तो : पूर्ण बस्नेत यातायातको भाडा बढ्थ्यो, अहिले पनि बढ्यो । महँगी र मूल्य वृद्धि हुन्थ्यो अहिले पनि व्यापक मूल्य वृद्धि र महँगी छ ।’
Weather Update