Harsamaya
हर समय
हर समय
सभामुख अर्याल र स्विस राजदूतबीच शिष्टाचार भेटवार्ता
सभामुख अर्याल र स्विस राजदूतबीच शिष्टाचार भेटवार्ता भेटमा दुई देशबिचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, नेपालको शान्ति प्रक्रिया र आर्थिक सहयोगका विविध आयामबारे विस्तृत छलफल भएको छ । 
साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैंले राखे श्रम मन्त्रालयको जिम्मेवारी
साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैंले राखे श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले रक्षा, उद्योग मन्त्रालयको जिम्मेवारी पनि आफैं हेर्दै आइरहेका छन् । 
सेनाका नवआयुक्त अधिकृतहरूलाई जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन प्रधानमन्त्रीको आग्रह
सेनाका नवआयुक्त अधिकृतहरूलाई जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरेका छन् ।
कार्यालय सहयोगीमाथि कुटपिट प्रकरण : मेयरविरुद्ध पक्राउ पुर्जी, एक जना पक्राउ
कार्यालय सहयोगीमाथि कुटपिट प्रकरण : मेयरविरुद्ध पक्राउ पुर्जी, एक जना पक्राउ उनका अनुसार, पक्राउ पुर्जी जारी भएसँगै मेयर यादवको खोजी कार्य तीव्र पारिएको छ । सोही घटनामा संलग्न भनिएका नगरपालिकाका कर्मचारी रोहित मेस्तरलाई भने प्रहरीले पहिले नै नियन्त्रणमा लिइसकेको छ ।
रास्वपाले मलाई समर्थन गरेर सरप्राइज दियो :रुबीकुमारी ठाकुर
रास्वपाले मलाई समर्थन गरेर सरप्राइज दियो :रुबीकुमारी ठाकुर ‘रास्वपाले समर्थन गर्छ भनेर थाहा थिएन । म मधेसको छोरी हो । सबैजनाले मधेसको छोरीलाई समर्थन गर्नुभएकोमा धेरै–धेरै धन्यवाद दिन चाहन्छु,’उनले भनिन् ।
भन्सार छली प्रकरणमा कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध मुद्दा दायर
भन्सार छली प्रकरणमा कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध मुद्दा दायर उक्त मुद्दामा महरासहित २८ जना व्यक्ति र डेक्स्टर ट्राभल्स एण्ड टुर्स प्रा.लि.लाई प्रतिवादी बनाइएको छ। आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो कायम गरी कैद र जरिवानासहित सजाय माग गरेको छ।
ओली केही दिन अस्पतालमै रहने
ओली केही दिन अस्पतालमै रहने सर्वोच्च अदालतको परमादेश बमोजिम रिहा भएपछि सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले  आफ्नो रिहाइका लागि आवाज उठाउने सबैमा धन्यवाद दिएका छन् ।
रौतहटमा लेखापढी व्यवसायी पक्राउको विरोध
रौतहटमा लेखापढी व्यवसायी पक्राउको विरोध यस विषयमा लेखापढी व्यवसायी एसोसिएशन गौर, चन्द्रपुर, गरुडा र मौलापुर इकाइ समितिहरूको संयुक्त बैठकले आन्दोलन र दबाबका कार्यक्रम गर्ने निर्णय गरेको थियो। 
१४ दिनमै श्रममन्त्री  दिपककुमार साह पदमुक्त, स्वास्थ्यमन्त्री निशा मेहतालाई चेतावनी 
१४ दिनमै श्रममन्त्री  दिपककुमार साह पदमुक्त, स्वास्थ्यमन्त्री निशा मेहतालाई चेतावनी  निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए । 
नेप्से ४८.७१ अंकले उकालो, कारोबार रकम पनि बढ्यो
नेप्से ४८.७१ अंकले उकालो, कारोबार रकम पनि बढ्यो यस दिन ८ कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । जसमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक रहेका छन् ।
उपसभामुखमा लामा र ठाकुरको उम्मेदवारी
उपसभामुखमा लामा र ठाकुरको उम्मेदवारी गत फागुन २१ गतेको निर्वाचनपछि भएको प्रतिनिधिसभाको पहिलो अधिवेशनअन्तर्गत यही चैत २२ गतेको बैठकबाट सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका थिए । 
इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्यांकरहरूबीच बाटोबाटै फर्किए
इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्यांकरहरूबीच बाटोबाटै फर्किए यसैबीच, इरानको पोट्र्स एण्ड म्यारिटाइम अर्गनाइजेसनले बुधबार एक सुरक्षित नेभिगेसन चार्ट जारी गरेको छ । जसमा सबै जहाजहरूलाई बारुदी सुरुङको जोखिमबाट बच्नका लागि तोकिएको मार्ग कडाइका साथ पालना गर्न सचेत गराइएको छ ।
Weather Update