Harsamaya
हर समय
हर समय
बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोट प्रस्थान
बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोट प्रस्थान भोटेकोशीमा आएको बाढीले नदी तटीय क्षेत्रमा क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाहले उद्धार तथा राहतलाई प्रभावकारी बनाउन उच्चस्तरीय बैठक बोलाएर सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिँदै आएका छन् । 
अपर त्रिशूली–३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली परिचालन
अपर त्रिशूली–३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली परिचालन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको निर्देशनमा उद्धार, स्थलगत निरीक्षण तथा विद्युत् पुनर्स्थापनाका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको नेतृत्वमा उच्चस्तरीय टोली फिल्डमा खटिएको छ।
रसुवामा बाढी प्रभावित १२३ जनाको हवाई उद्धार
रसुवामा बाढी प्रभावित १२३ जनाको हवाई उद्धार त्यस्तै, हाकुस्थित जलविद्युत् आयोजनाको टनेलमा फसेका सात जनाको समेत जीवितै उद्धार गरिएको छ। अन्य तीनवटा टनेलमा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।
रसुवा बाढी : मधेश प्रदेशका ३० जना सम्पर्कविहीन, दुई जनाको उद्धार (विवरणसहित)
रसुवा बाढी : मधेश प्रदेशका ३० जना सम्पर्कविहीन, दुई जनाको उद्धार (विवरणसहित) यस्तै पर्सामा बस्दै आएका हेटौँडाका उकेश दंगोल, अभिषेक बास्तोला, घनश्याम बास्तोला, सिन्धुलीका संजय तामाङ र पालुङका आकाश तामाङको पनि खोजी भइरहेको छ ।
चिनियाँ दूतावासले गर्यो - बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन
चिनियाँ दूतावासले गर्यो - बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन दूतावासले सार्वजनिक गरेको तथ्यअनुसार, अगस्ट २६ को बिहान नेपालतर्फ नै भूकम्प वा हिमपहिरो जस्तै प्रकृतिको ठूलो भौगोलिक विपद् आएको थियो ।
चीनबाट सामान बोकेर आएका ५०० भन्दा धेरै कन्टेनर बाढीमा बेपत्ता
चीनबाट सामान बोकेर आएका ५०० भन्दा धेरै कन्टेनर बाढीमा बेपत्ता पराजुलीका अनुसार बाढीले सीमाक्षेत्रको अवस्था अत्यन्त जटिल बनाएको छ । नेपालमा चीनबाट लत्ताकपडा देखि फलफूल र विद्युतीय सामानहरु आयात हुनेगरेको छ ।
 बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार 
 बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार  गम्भीर घाइतेलाई भने तत्काल उद्धार गरी काठमाडौं ल्याउने तयारी गरिएको छ। घाइतेको अवस्थाअनुसार प्राथमिकता निर्धारण गरी उद्धार तथा उपचार अघि बढाइने प्राधिकरणले जनाएको छ।
त्रिशूली र नारायणी नदी किनारमा थप ६४ शव भेटिए
त्रिशूली र नारायणी नदी किनारमा थप ६४ शव भेटिए भेटिएका शव सग्लो र शरीरका अङ्गहरु मात्रै पनि छन् । भेटिएका शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालयमा चितवन प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए । 
भोटेकोशी बाढीबाट विद्युत् क्षेत्रमा ठूलो क्षति, ४३१ मेगावाटका १२ आयोजना बन्द
भोटेकोशी बाढीबाट विद्युत् क्षेत्रमा ठूलो क्षति, ४३१ मेगावाटका १२ आयोजना बन्द प्रसारणतर्फ त्रिशूली २२० केभी ३ बी हब सबस्टेशन पूर्णरूपमा क्षतिग्रस्त भएको छ। विभिन्न १३२, ६६ तथा २२० केभीका प्रसारण लाइन र टावरमा समेत बाढीले क्षति पुर्‍याएको छ।
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक बैठकमा भोटेकोसी बाढी क्षति, खोजी, उद्वार, राहत र पुनर्स्थापनाबारे छलफल हुनेछ ।
बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ३४ महिला, ६३ पुरुष, छ जना बालिका, सात जना बालक र ४७ जनाको पहिचान खुल्न सकेको छैन ।
आजको मैसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मैसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ ।
Weather Update