बाह्रबिसे नगर कांग्रेस सभापतिमा भक्तबहादुर बस्नेत सर्वसम्मत
सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत बाह्रबिसे नगर अधिवेशनबाट नगर सभापतिमा भक्तबहादुर बस्नेत सर्वसम्मत निर्वाचित भएका छन्।
आज भएको नगर अधिवेशनले बस्नेतलाई नगर सभापतिमा सर्वसम्मत चयन गरेको हो। बस्नेतले अब कांग्रेसको बाह्रबिसे नगर कार्यसमितिको नेतृत्व गर्नेछन्।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३ १८:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

