Harsamaya
बाह्रबिसे नगरपालिकामा पूर्णखोप सुनिश्चित, स्वास्थ्यकर्मीको योगदानको प्रशंसा
बाह्रबिसे नगरपालिकामा पूर्णखोप सुनिश्चित, स्वास्थ्यकर्मीको योगदानको प्रशंसा उनले खोप कार्यक्रमले बाल मृत्युदर घटाउन, संक्रामक रोग नियन्त्रण गर्न तथा स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे । 
बाह्रबिसे नगरपालिकाका मेयरले लेखे अख्तियारमा कार्यरत कर्मचारीलाई काज फिर्ताको पत्र
बाह्रबिसे नगरपालिकाका मेयरले लेखे अख्तियारमा कार्यरत कर्मचारीलाई काज फिर्ताको पत्र मेयरले लेखेको पत्रमा भनिएको छ,‘यसरी काज खटाउँदा एक वर्षमा तीन महिना भन्दा बढी अवधिको लागि काज खटाउन पाइने छैन भन्ने व्यवस्था भएकाले ७ दिनभित्र बाह्रबिसे नगरपालिकामा काज फिर्ता हुनुहुन अनुरोध छ। अन्यथा तपाईंको तलब भत्ता यस कार्यालयबाट भुक्तानी नहुने व्यहोरा समेत अनुरोध छ ।’ 
बाह्रबिसेका निवर्तमान मेयर निमफुञ्जोले पारे ठाकुरध्वजलाई लछारपछार, सुरक्षा गरिदिन माग
बाह्रबिसेका निवर्तमान मेयर निमफुञ्जोले पारे ठाकुरध्वजलाई लछारपछार, सुरक्षा गरिदिन माग प्रत्यक्षदर्शी सहितलाई सोधबुझ गरी घटनाको यथार्थ छानविन र अनुसन्धान गरी दोषी उल्लेखित व्यक्तिहरूलाई कडा भन्दा कडा कानूनी कार्वाही गरी पाउँ । हामीहरूको जिउज्यानको सुरक्षा गरी शान्ति सुरक्षा कायम गरी पाउँ ।
Weather Update