ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
शुक्रबार, जेठ २२, २०८३
तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०५ जनालाई कारबाही गरिएको हो ।
दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
शुक्रबार, जेठ २२, २०८३
गएराति कावासोतीबाट नारायणगढतर्फ गइरहेको ना५ख १७५७ नम्बरको ट्रकमा ग१०प २२८७ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किँदा मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–१ का ५१ वर्षीय ओमनारायण गुरौको मृत्यु भएको हो ।
हिमाली–पहाडी क्षेत्रमा वर्षा, तराईमा गर्मी
शुक्रबार, जेठ २२, २०८३
जसका कारण देशका केही स्थानमा आज तातो हावाको लहर चल्ने सम्भावना छ । केही प्रदेशका केही स्थानमा तातो दिन हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आजको राशिफल : स्वास्थ्यमा सुधारदेखि व्यापारिक सफलतासम्म, धेरै राशिका लागि अवसर र उपलब्धिको संकेत
शुक्रबार, जेठ २२, २०८३
मेष : स्वास्थ्यमा सुधार आउनेछ । भेटघाटमा समय बित्नेछ । बिश्वास गरेकाले साथ दिनेछन । रोकिएका कामहरु सुचारु हुनेछन । एउटा मित्रको ज्योतिष निर्देशनले तपाईंलाई आफ्नो स्वास्थ्य सुधार गर्न प्रोत्साहित गर्नेछ। नातिनातिनाहरू खुशी गराउने राम्रा स्रोत हुनेछन्।
रमा तिवारी हत्या प्रकरण : निष्कर्षमा पुग्न सकेन प्रहरी, अनुसन्धानमै अनेक प्रश्न
बिहीबार, जेठ २१, २०८३
प्रारम्भिक पहिचान हुन नसकेको शव पछि दमक–८ की रमा तिवारीको रहेको पुष्टि भएको थियो ।
टिकटकर तुलसालाई थुनामा पठाउने आदेश
बिहीबार, जेठ २१, २०८३
बैंक खाता, सुनको विवरण हेर्दा तत्काल प्राप्त प्रमाणका आधारमा अधिकारी कसुरदार होइन भन्न मिल्ने अवस्था नभएको उल्लेख गरेको छ ।
१४ जिल्लामा तापक्राम ३८ देखि ४१ डिग्री पुग्ने, सतर्क रहन आग्रह
बिहीबार, जेठ २१, २०८३
उनका अनुसार बाहिर निस्कँदा टाउको छोप्न टोपी लगाउन नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत आदि) प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनुपर्ने छ ।
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्न ‘ऊर्जा दशक’र संकटकाल घोषणा गर्न इप्पानको माग
बिहीबार, जेठ २१, २०८३
अध्यक्ष कार्कीले आगामी आर्थिक वर्षको बजेटमा ट्रान्समिसन (प्रसारण) लाइनलाई प्राथमिकतामा राखेकोमा सरकारको प्रशंसा गरे।
भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुनी कारबाही मात्र पर्याप्त हुँदैन : गगन थापा
बिहीबार, जेठ २१, २०८३
उनले सिभिल सर्भिसमा कार्यरत कर्मचारीहरूको जीवन सहज, सुरक्षित र चिन्तामुक्त बनाउन सके भ्रष्टाचार न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गर्न सकिने धारणा राखे
होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासी भेषराज दर्जीको मृत्यु
बिहीबार, जेठ २१, २०८३
पर्याप्त उपचार हुन नसकेको र विस्थापित भएर होल्डिङ सेन्टरमा पुगेपछि स्वास्थ्य अवस्था झन् जटिल बनेको उनले बताइन्।
बीवाईडीले भन्सार छलेको भन्ने समाचार गलत हुन्, कानुनी प्रक्रिया अनुसार नै गाडी भित्रिएका हुन्
बिहीबार, जेठ २१, २०८३
बीवाईडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले सबै कुरा विज्ञप्तिमार्फत नै स्पष्ट पारेको जनाइन् ।
कांग्रेसमा अनुशासनको डण्डा : बारा सभापति राजेश यादव निलम्बित, तीन सांसदलाई चेतावनी
बिहीबार, जेठ २१, २०८३
अनुशासन समितिले कांग्रेस विधानको धारा ३४ (८) (ङ) तथा नियमावली २०७६ को नियम २८ (३) बमोजिम अनुसन्धान प्रभावित हुन सक्ने ठहर गर्दै उनलाई निलम्बन गरेको जनाएको छ।
प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै नेकपाको प्रदर्शन, माफी माग्नुपर्ने माग
बिहीबार, जेठ २१, २०८३
भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै नेकपा निकट जनवर्गीय सङ्गठनहरूले विरोध जनाएका हुन्।
साताको लोकप्रिय

-1741858708.png)