Harsamaya
हर समय
हर समय
सिन्धुपाल्चोकमा कांग्रेस क्रियाशील न्यून, सदस्यता नवीकरण घट्नुमा पूर्वमन्त्री बस्नेत जिम्मेवार रहेको आरोप
सिन्धुपाल्चोकमा कांग्रेस क्रियाशील न्यून, सदस्यता नवीकरण घट्नुमा पूर्वमन्त्री बस्नेत जिम्मेवार रहेको आरोप दल जिल्ला उपाध्यक्ष जितबहादुर थिङ, कांग्रेस केन्द्रीय सदस्य शिवबहादुर सुनार तथा जिल्ला सभापति जंगबहादुर लामाको उपस्थिति थियो।
‘वेलकम टु द जंगल’ले पाएको सफलताप्रति के भन्छन् सुनील शेट्टी ? (भिडियोसहित)
‘वेलकम टु द जंगल’ले पाएको सफलताप्रति के भन्छन् सुनील शेट्टी ? (भिडियोसहित) सञ्चारकर्मीसँगको कुराकानीमा उनले फिल्मप्रति दर्शकले देखाएको मायाले आफू निकै खुसी भएको बताए र यसको श्रेय सम्पूर्ण टोलीलाई दिए।
संसद जनताको आवाज सशक्त बनाउने मञ्च हो : नेता आङदेम्बे
संसद जनताको आवाज सशक्त बनाउने मञ्च हो : नेता आङदेम्बे संसद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको संस्थागत विकास तथा जनसरोकारका विषयलाई संसदमार्फत सम्बोधन गर्ने साझा जिम्मेवारीलाई पुनः स्मरण गर्ने अवसर रहेको बताए ।
नेप्से परिसूचक २४.६३ अंकले घट्यो
नेप्से परिसूचक २४.६३ अंकले घट्यो ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर ४५२ दशमलव ७९ अङ्कमा सीमित भएको छ ।
विष्णु पौडेललाई रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार
विष्णु पौडेललाई रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका पौडेल हाल न्यायिक हिरासतमा छन्।
कान्ति लोकपथमा राति यात्रा नगर्न प्रशासनको आग्रह
कान्ति लोकपथमा राति यात्रा नगर्न प्रशासनको आग्रह प्रमुख जिल्ला अधिकारी वसन्तराज अधिकारीले मंगलबार सूचना जारी गर्दै असार १६ र १७ गते बेलुका ५ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथमा कुनै पनि प्रकारको यात्रा नगर्न तथा नगराउन अनुरोध गरेको हो।
भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त 
भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त  भेनेजुएलामा गत हप्ता ७.२ र ७.५ म्याग्निच्युडको भूकम्पमा परी एक हजार ७०० जनाको मृत्यु भएको पुष्टि हुनुका साथै हजारौं अझै बेपत्ता  भएको बताइएको छ । 
सरकारको हस्तक्षेपका कारण एन्फा अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेको ओलीको आरोप
सरकारको हस्तक्षेपका कारण एन्फा अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेको ओलीको आरोप प्रदर्शन गरिरहेको उल्लेख गर्दै नेपालको फुटबल भने अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्थामा पुगेकोप्रति दुःख व्यक्त गरे । 
संघीयताप्रति प्रमुख दलहरु इमान्दार भएनन् : उपेन्द्र यादव
संघीयताप्रति प्रमुख दलहरु इमान्दार भएनन् : उपेन्द्र यादव उनले भने, ‘नेपाल परिभाषाले संघीय लोकतान्त्रिक गणतन्त्र हुनेछ भनेर प्रस्तावनामै लेखेको छ । तर, अभ्यास त्यस्तो छैन । किनभने नेपालमा एकाध पार्टी बाहेक संघीयताप्रति इमान्दारिता देखिएन ।’
राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाए - नेता सिटौला
राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाए - नेता सिटौला नेता सिटौलाले नेपालमा  प्रतिशोधको राजनीति धेरै नै विकसित भइरहेको भन्दै यस्तो अवस्थाले देश र समाज बन्न नसक्ने उल्लेख गरे । 
चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 
चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै  दक्षिणपश्चिम चीनको चेङ्दु सहरस्थित एक कम्पनीले सहरी यातायातका लागि ६ सिट क्षमताको विद्युतीय उड्ने कार विकास गरेको छ।
Weather Update